काठमान्डौ | नेपाली संस्कृतीको क्षेत्रमा बिषेश योगदान पु¥याउनु भएका शताब्दी पुरुष शत्यमोहन जोशी ९९ बर्ष प्रबेश गर्नुभएको छ । बि.स. १९७५ साल बैशाख २६ गते बुबा शंकरराज तथा माता राजकुमारि जोशीकको सुपुत्र को रुपमा ललीतपुरमा जन्मनुभएको थियो । बि ए सम्मको अध्ययन गर्नुभएका जोशी नेपाल सरकारको पहिलो पुराततव तथा संस्कृती बिभागको प्रमुख समेत रहिसक्नुभएको छ ।
ताजा पोष्ट
पिट्सबर्गमा संस्कृतिले जोडेको समुदाय: दशैं तथा बहुसांस्कृतिक मेलाको सन्देश
पिट्सबर्ग, पेन्सिल्वेनिया। परम्परागत खानाका परिकार, विभिन्न समुदायका सांस्कृतिक पहिरन, लोपोन्मुख सांस्कृतिक सामग्रीको प्रदर्शनी र निरन्तरको नाचगान। यी विविध आकर्षणबीच पिट्सबर्गस्थित साउथ पार्क...
भाषा विरासत सभामा इतिहास र पहिचानको चर्चा, नियमित साहित्यिक गोष्ठीको घोषणा
अर्जुन प्रधान रेनोल्ड्सबर्ग, ओहायो, सेप्टेम्बर २६।
भुटानी नेपाली समुदायको भाषा, साहित्य, संस्कृति र ऐतिहासिक विरासत नयाँ पुस्तासम्म...
परिवार पुनर्मिलनको पहल लिएर डा. गुरुङसहित पीआईबी टोली नेपालमा
अर्जुन प्रधान
काठमाडौं, २५ सेप्टेम्बर — भुटानबाट विस्थापनपछि दशकौँदेखि एकअर्कालाई भेट्न नपाएका परिवारका लागि मानवीय पहुँचको बाटो...











