शताब्दी पुरुष ,संस्कृतीबिद शत्यमोहन जोशी ९९ बर्षमा प्रबेश

0
1177

काठमान्डौ | नेपाली संस्कृतीको क्षेत्रमा बिषेश योगदान पु¥याउनु भएका शताब्दी पुरुष शत्यमोहन जोशी ९९ बर्ष प्रबेश गर्नुभएको छ । बि.स. १९७५ साल बैशाख २६ गते बुबा शंकरराज तथा माता राजकुमारि जोशीकको सुपुत्र को रुपमा ललीतपुरमा जन्मनुभएको थियो । बि ए सम्मको अध्ययन गर्नुभएका जोशी नेपाल सरकारको पहिलो पुराततव तथा संस्कृती बिभागको प्रमुख समेत रहिसक्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here