सिन्धुपाल्चोकका बाढी प्रभावितलाई कलाकारले ४३ घर बनाइदिने

काठमाडौँ- गत असार १ गतेको बाढीले घरबारविहीन भएका मेलम्ची र हेलम्बुका प्रभावितलाई नेपाली कलाकार मिलेर ४३ पक्की घर बनाइदिने भएका छन् । कलाकारद्वारा सञ्चालित सिन्धु...

‘छोटो समयमा धेरै बस्तु स्मरण’ मा झापाका शर्माले बनाए विश्व कीर्तिमान (भिडियोसहित)

झापा- झापाका युवा अर्पण शर्माले 'छोटो समयमा धेरै बस्तुको स्मरण' मा नयाँ कीर्तिमान बनाएका छन् । 'मेमोरी किङ्ग' बाट समेत परिचित शर्माले कायम गरेको सफलतालाई...

आममाफी दिएको ओलीको घोषणा, अपमान सहेर नबस्ने नेपालको चेतावनी

काठमाडौँ- नेकपा एमालेको विवाद निर्णायक विन्दुतर्फ अघि बढेको छ । भरसक पार्टी जोगाउने बताउँदै आएका दुबै पक्षका दोस्रो तहका नेताहरुले बताइरहँदा अध्यक्ष केपी शर्मा...

एमाले उपाध्यक्ष भीम रावलले दिए सांसद पदबाट राजीनामा

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन् । अछाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उपाध्यक्ष रावलले अनैतिक राजनीतिक...

एमालेको नेपाल-खनाल समूहको मतबिनै देउवालाई बहुमत

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेको नेपाल-खनाल समूहको मतविना नै बहुमत पाएका छन् । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षले पनि विश्वासको मत...

मेस्सी बार्सिलोनामै बस्ने, पारिश्रमिक ५० प्रतिशत कटौती

काठमाडौँ- अर्जेन्टिनी स्टार स्ट्राइकर लियोनल मेस्सीले बार्सिलोनामै बस्ने भएका छन् । मेस्सीले बार्सिलोनामा थप पाँच वर्षको नयाँ सम्झौता गर्ने पक्का भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले दाबी...

बालकोट फर्किएपछि ओलीले भने- माधव नेपाललाई पार्टीमा ठाउँ छैन (फोटोफिचर)

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई अब एमालेमा कुनै ठाउँ नभएको उद्घोष गरेका छन् । आज...

अदालतको आलोचना गर्दै ओलीले भने- फैसलाले संविधान संसोधन गर्‍यो

काठमाडौँ- निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालतको फैसलाप्रति चर्को असन्तुष्टि जनाएका छन् । सोमबार सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै १४९ सांसदको समर्थन जुटाएका शेरबहादुर...

इटालीलाई युरोकपको उपाधि, इंग्ल्यान्ड पेनाल्टीमा पराजित

एजेन्सी- इंग्ल्यान्डलाई पेनाल्टीमा हराउँदै इटालीले युरोकप फुटबलको उपाधि जितेको छ । सोमबार बिहान सम्पन्न फाइनल खेलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले...

बिभिन्न कार्यक्रम गरि जिबिएलओको बार्षिक उत्सव सम्पन्न

असार २७/ विश्व भुटानी साहित्यिक संगठन जिबिएलओले बिभिन्न कार्यक्रम गरि आफ्नो १२ औं बार्षिक उत्सव मनाएको छ । विश्भर छरिएर रहेका भुटानी साहित्यकार तथा साहित्य...

ताजा पोष्ट

कवि दीपा राई पुनलाई व्यथित काव्य डायस्पोरा सम्मान

अर्जुन प्रधान साहित्यिक पत्रकार संघले आफ्नो ५५ औँ वार्षिकोत्सवका अवसरमा कला, संस्कृति, साहित्य र मनोरञ्जन क्षेत्रमा योगदान पुर्‍याएका पाँच...

GBLO द्वारा GEP अनलाइन नेपाली शिक्षा २०२५–२६ को नतिजा सार्वजनिक, २०२६–२७ का लागि भर्ना...

ग्लोबल भुटानीज लिटरेरी अर्गनाइजेसन (GBLO) द्वारा सञ्चालित ‘जीईपी (GEP) अनलाइन नेपाली कक्षा २०२५–२६’ को परीक्षाफल हस्तान्तरण तथा सन् २०२६–२७ का लागि नयाँ...

छैटौँ भूटानी माझी सम्मेलन सम्पन्न, संस्कृति संरक्षण र एकतामा जोड

अर्जुन प्रधान मोनरो (ओहायो), अगस्ट ८ — भूटानी अमेरिकन माझी कम्युनिटी (बिएएमसी) को आयोजनामा छैटौँ भूटानी माझी सम्मेलन–२०२६ ओहायोको मोनरोमा...

मौसम जानकारी

error: Content is protected !!