चुलाचुलीकोे बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
सवैलाई नसमेटिएको गुनासो
अशोज २७ गते
चुलाचुली/ चुलाचुली क्षेत्रको सर्वाङगीणको विकास योजना सहित पहिलो पटक नव जन प्रतिनिधिले बार्षिक बजेट, नीति तथा कार्याक्रम आज सार्वजनिक गरेको छ...
छाप्रो नं ५५ ,को समिक्षा तथा सम्मान हुने
नेपाली भाषी भूटानी युवा उपन्यासकार रमेश दियालीलाई मातृभाषा संरक्षण समूह साथै साहित्य परिषद भूटानले सम्मान गर्ने भएको छ ।
यही जनवारी ६ तारिकका दिन दियालीद्धारा...
नगरपालिका भएको करिव ३७ वर्षपछि पहिलोपटक झापाको दमक १० मा खानेपानी आयोजना निर्माण कार्य...
जेठ २६/
नगरपालिका भएको करिव ३७ वर्षपछि पहिलोपटक झापाको दमक १० मा खानेपानी आयोजना निर्माण कार्य शुरु भएको छ ।
बर्षौंदेखि भुमिगत ट्युबेलको पानी प्रयोग गर्न...
बन क्षेत्र भित्र भूटानी शरणार्थीलाई कंक्रिट छाप्रा बनाउँन रोकको माग
छाप्रा निर्माण गर्न नदिए बन क्षेत्रबाट अन्यत्र सार्न शरणार्थीको आग्रह
डिकेश लामा/फाल्गुन २४ गते
दमक/झापाको भूटानी शरणार्थी शिविर वेलडाँगीमा निर्माण हुने भनेको अर्ध...
दमकमा व्यवस्थित सार्वजनिक शौचालयको माग गर्दे यातायात मजदुरद्वारा नगरपालीकाको ध्यानाकर्षण
मंशिर ३
दमकमा व्यवस्थित सार्वजनिक शौचालयको माग गर्दे दमकका यातायात मजदुरहरुले स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् ।
अन्तर्राष्ट्रिय शौचालय दिवसको अवसर पारेर आज नेपाल यातायात मजदुर...
हात्ती प्रभावित क्षेत्रमा ८८ वटा सौर्य बत्ती
बत्ती जडानले नेपाली तथा भूटानी दुवै समूदायलाई लाभ
फाल्गुन १२, २०७४
दमक/ झापाको दमकमा पछिल्लो समय हात्तीले अति दुःख दिएको क्षेत्रमा हात्ती धपाउन सहजताका लागि ८८...
दमकमा आगामी १८ गते बृहत सांगितिक कार्यक्रम हुने
माघ १०/
दमकमा आगामी माघ १८ गते बृहत सांगितिक कार्यक्रम हुने भएको छ । गृष्मा ब्रोडकाष्टिङको आयोजनामा ‘सिएमसी सप्तरंग, अ म्युजिकल जर्नी–२०१९’ नाम सांगितिक कार्यक्रम...
हात्ती पाइलेको औषधी सवैलाई खान आग्रह
१० फाल्गुन २०७४/डिकेश लामा
दमक/सवैलाई हात्ती पाईलेको दवाई खान आव्हान गर्दै आज दमकको मुख्य चौकमा औपचारिकरुपमा जन चेतनामुलक कार्यक्रम गरिएको छ ।
लायन्स क्लव माउण्ट...
रञ्जन कोईरालालाई सर्वोच्च अदालतले उन्मुक्ति दिएको प्रति दमकका अगुवा महिलाहरुको ध्यानाकर्षण
साउन १०/
सशस्त्र प्रहरीका तत्कालीन डिआईजी रञ्जन कोईरालाको मुद्धामा सर्वोच्च अदालतले गरेको पछिल्लो पैmसलाप्रति दमकका बिभिन्न १३ वटा सामाजिक संघ संस्थाका अगुवा महिलाहरुले गम्भिर ध्यानाकर्षण...
भुटानमा थुनिएका राजबन्दी तत्काल रिहा गर्न ह्युमन राइट्सको अपिल
अन्तर्राष्ट्रिय निकाय ह्युमन राइट्स वाचले गैरन्यायिक पद्धति र अभियोगमा वर्षौंदेखि भुटानका कारागारमा रहेका दर्जनौं राजबन्दीको तत्काल रिहाइका लागि अपिल गरेको छ ।