नेपालमै ग्रामिण स्तरमा पहिलो पटक नेटवर्किङ्ग प्रविधिमा नगरको काम हुने
चैत्र ७, २०७४ / डिकेश लामा
दमक/ झापाको शिव सताक्षी नगर पालिकाले वडाका सम्पूर्ण काम कार्वाही पारदर्शी बनाउँने उदेश्यका साथ नेपालमै पहिलो पटक इन्टरनेट नेटवर्किङ्ग...
इन्टरनेट स्लो भयो ? अब आफैंले बढाउन सक्नुहुन्छ स्पिड
३० फागुन, काठमाडौं । इन्टरनेटले काम नगरेर हिजोआज मानिसहरु अत्यन्तै सास्ती खेपिरहेका छन् ।
पैसा तिरे अनुसारको सेवा नपाएपछि आमप्रयोगकर्ता इन्टरनेट प्रोवाइडरसँग बिच्किने पनि गरेका...
फेसबुक पनि रहेन सुरक्षित, जरिवानाले पर्दैछ संकटमा
९ साउन, एजेन्सी । गोपनीयता व्यवस्थापन गर्न नसकेको आरोप खेपेको सामाजिक सञ्जाल फेसबुकले हालसम्मकै सबैभन्दा ठूलो जरिवाना रकम तिर्नुपर्ने भएको छ ।
अमेरिकाको संघीय व्यापार...
आइफोनमा पनि गुगल क्रोमलाई डिफल्ड ब्राउजर बनाउन सकिने
१७ फागुन, काठमाडौं । आईफोन प्रयोगकर्ताले पनि थर्ड पार्टी एपलाई डिफल्ट ब्राउजर बनाई ईमेल प्रयोग गर्न सक्ने भएका छन ।
यसअघि आईफोनका प्रयोगकर्ताले डिफल्ट ब्राउजरमा सफारी र...
चन्द्रमामा जान आवेदन खुल्ला
१७ फागुन, काठमाडौं । नासाले चन्द्रमामा यात्रु पठाउने घोषणासहित आवेदन खुल्ला गरेको छ ।
पछिल्लो ५० बर्षमा मानिसहरूले चन्द्रमामा पाइला नटेकेको भएपनि नासाले अब त्यो स्थितिलाई बदल्ने...
यस्तो माउस जो आवाजले चल्छ…
काठमाडौं - आवाज सुनेकै भरमा काम गर्ने माउस बजारमा आउदै छ भन्दा पत्याउनुहुन्छ ? अवश्य पनि पत्यार नलाग्ला ।
तर, तपाई हामीलाई अपत्यारिलो लाग्ने यस्तै...
समाज सेवामा नयाँ आशाको किरण, श्याडो सपोर्ट फाउन्डेसनको भव्य उद्घाटन
अर्जुन प्रधान, पेनसिल्भेनिया – फेब्रुअरी १५, २०२५
श्याडो सपोर्ट फाउन्डेसनको औपचारिक उद्घाटन पिट्सबर्ग, पेनसिल्भेनियामा भव्य कार्यक्रमका साथ सम्पन्न भएको...
हावाबाट कोरोना सर्ने प्रमाण पाइयो, विस्तृत अध्ययन जारी : डब्ल्युएचओ
काठमाडौँ - विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले हावाबाट पनि कोरोना भाइरस सर्ने प्रमाणित भएको स्वीकार गरेको छ ।
यसअघि ३२ देशका २३९ बैज्ञानिकहरुले हावाबाट कोरोना...
माइक्रोसफ्टले ल्यायो एकै पटक १ हजार जनासँग कुरा गर्न मिल्ने एप
काठमाडौं- कोरोना भाइरसको महामारीपछि छुरी भएको भौतिक दूरीले विश्वभर भिडियो कन्फ्रेन्सिङ्ग एपको प्रयोग बढिरहँदा माइक्रोसफ्टले एकदमै नयाँ विशेषतासहितको भिडियो कन्फ्रेन्सिङ्ग एप विकास गरेको छ...
अन्तर्राष्ट्रिय पत्रकार महासंघको अध्यक्षमा रामप्रसाद खनाल
अर्जुन प्रधानअमेरिकापेशागत पत्रकारहरूको छाता संगठन अन्तर्राष्ट्रिय पत्रकार महासंघ स्थापना भएको छ । अमेरिकामा दर्ता भई सर्वसम्मत रूपमा पहिलो कार्यसमिति समेत गठन भएको...















