आमा अनि आयामको कथा
उनी ८५ वर्ष पुगिन् | उनको यो जीवन मध्ये केही समय शरणर्थी शिविरमा वित्यो | त्यहीं उनका चारभाई छोरा र बुहारीहरू भित्रिए | नातिनातिनाहरू...
रहस्यमय मोतिलाल र बेलायत
ओक्स्फोर्ड विवि बेलायत र सीएनएस बेलायतका वरिष्ट अनुसन्धाता डा. कृष्ण प्रसाद अधिकारीले अनुवाद तथा सम्पादन गरेको लघुकाय पुस्तक "बेलायतमा पहिलो नेपाली मोतिलाल सिंहको रहस्यमय...
दूई-पुस्तक र पन्ध्र सयवर्ष
विगत पाँच दिनमा मैले तीनबटा किताव पढें | यी किताव मध्ये एउटा किताव सन् ७२६ तिर कोरियन यात्री हे चो र दोस्रो किताव इब्नबतूताले...
मेरो जाति..
अस्ति साढे दशबजेतिर श्रीबूढानील कण्ठ नारायणको दर्शन गरेपछि मन्दिरमा बसेका एकजना ब्राह्मणसंग टीकाको लागि अनुरोध गरें | उहाँसंग टीका थाप्ने क्रममा एस्तो वातचित भयो...
बुबालाई चिठी
मितिः ०८/१३/ २०१७
पूजनिय बुबा,
हजुरको चरणमा शिर निउराई ढोग, अनि मुटु भरी अशिमित माया ।
धन्य बाबा हजुरको खुशिनै मेरो परिवारको खुशि सम्झने म, आज हजुर...
अधूरो सपना
सपनामा पनि निंद खुल्छ भन्दा तपाईं छक्क पर्नु होला | मेरो पनि सपना मै अचानक निंद खुल्यो |
यो ब्रहमलोकको ब्रह्माजीको सभा पो रहेछ |...
हिजो जस्तो आज रहेन
(नोट: नेपाली भाषी अमेरिकन भूटानी कबि बिष्णु गुरुङको दार्जीलिंगलाई सम्झेर लेखिएको यो कविता तपाई कबि स्वयंको स्वरमा सुन्नु सक्नुहुने छ | )
वीर पुर्खाहरुका...
रुबाई
उच्च छात्ति अनि सुन्दर शरीर भन्छ
विवेकी हृदय अनि भाव गम्भीर भन्छ
जे आइलागे नी फाडीदिने हिम्मत गर्छ
गोर्खालीको सन्तान हुँ सुर-बीर भन्छ ।।
इश्वरी ढकाल
कृति समीक्षा
- पदमसिंह कार्की
हास्य कलाकार हरिवंश आचार्यको चिना हराएको मान्छेको बिक्री ह्वात्तै बढेपछि आत्मकथाको बजारले काँचुली फेरेको धेरै भएको छैन । युवा प्रकाशकहरूको जमर्कोलाई टेवा...
भानुभक्त आचार्य
भानुभक्त आचार्य (वि. सं. १८७१ असार २९ – वि सं. १९२५ असोज ६) नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कवि हुन् । उनी वाल्मीकि रामायणका...