लम्बियो राणाको बयान, १९ गते फेरि डाकियो
काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको बयान लम्बिएको छ ।
महाभियोग सिफारिस समितिले बुधबारदेखि उनको बयान थाले पनि सबै...
‘यो मन त मेरो नेपाली हो’लाई पाठ्यक्रम विकास केन्द्रको समर्थन, देशभक्तिपूर्ण चलचित्रको उच्च मूल्याङ्कन
@अर्जुन प्रधान/ग्लोवलपोस्ट
नेपाली भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’...
निवृति भरणको नयाँ नियमको विपक्षमा लाखौँ फ्रान्सेली विरोधमा उत्रिए
काठमाडौं। निवृत्ति भरणको प्रस्तावित नयाँ नियम र अनिवार्य अवकाशमा जाने उमेरलाई बढाएको बिरोधमा फान्सभर विरोध प्रदर्शन भएको छ ।आज १० लाख भन्दा...
भारतको दार्जीलिङमा दुई दिने अन्तर्राष्ट्रिय साहित्यीक समारोह सम्पन्न
भदौ १४/विश्व नेपाली साहित्य महासंघ भारत शाखाको आयोजनामा दुई दिने अन्तर्राष्ट्रिय साहित्यीक समारोह भारतको दार्जीलिङमा सम्पन्न भएको छ । स्थानिय गोर्खा रंगमञ्च...
भुटानी शरणार्थी मुद्दा समाधानका लागी सर्वदलीय समिति चयन
अर्जुन प्रधानअमेरिका,
मानवअधिकार सञ्जाल झापाले भुटानी शरणार्थी समस्याको दीगो समाधानका लागि सरोकारवाला निकायहरुलाई झकझक्याएको छ । भुटानी शरणार्थी समस्याको...
अधिकृतस्तरका ६६३ अस्थायी दरबन्दी स्वीकृत
काठमाडौँ- सरकारले अधिकृतस्तरका ६६३ अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद्को यही भदौ १३ गते बसेको बैठकले आर्थिक वर्ष...
भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईलाई
काठमाण्डू, प्रोमोद प्रधान
भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईले हात पारेका छन् । शुक्रबार राती ललितपुरको गोदावरीस्थित सनराइज हलमाआयोजित ग्राण्ड फिनालेमा उनले उपाधि जिते ।
बिजेता राईले कोच मिलन नेवार समूहको प्रतिनिधित्व गर्छन् । मकरबहादुर योन्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअपर नोगेन लिम्बु थर्ड रनरअप घोषित भए ।
उपाधिका लागि चार फाइनलिस्टबीच कडा प्रतिस्पर्धा भएको थियो । दर्शकको सर्वाधिक भोटको आधारमा बिनोदले उपाधि जितेकाहुन् । जितसँगै उनले २० लाख नगदसहितका पुरस्कार प्राप्त गरेका छन् ।
भुटानी शरणार्थिका समस्या सरकारका साझा कार्यक्रममा समावेस गर्न ग्लोबल भुटानी हिन्दु अर्गनाईजेसनको माग
पुष २०/नेपालमा नयाँ सरकार गठन भएपछि भुटानी शरणार्थिहरुका मागहरुका बारेमा पनि शरणार्थि संग सम्बन्धित संग संगठनहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारका...
नेपाली भाषी भुटानीहरुको आयोजनामा डेनमार्कमा रचना वाचन तथा पुस्तक विमोचन कार्यक्रम हुँदै
साउन २८/डेनमार्कमा आगामी सेप्टेम्बर ३ तारिखमा रचना वाचन तथा पुस्तक विमोचन कार्यक्रम हुने भएको छ । त्यहाँ रहेका नेपाली भाषी भुटानीहरुले उक्त...
मदन जयन्तीमा माधव नेपालको गुनासो : ओलीले पार्टीलाई विधिमा चलाएनन्
काठमाडौँ- नेकपा एमालेबाट निष्कासन गरिएका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विधान, विधि र सिद्धान्त अनुरुप नचलाएको गुनासो गरेका छन् ।
एमालेका...














