इरानको प्रदर्शनमा अज्ञात समुहद्वारा गोली प्रहार, पाँच जनाको मृत्यु

काठमाडौं। इरानमा जारी प्रदर्शनका क्रममा अज्ञात बन्दुकधारीले प्रदर्शनकारी र सुरक्षाकर्मीमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा पाँच जनाको मृत्यु भएको छ ।इरानको खुजेस्तान प्रान्तको...

राहुल गान्धीको कार्यक्रममा नेपालको राष्ट्रिय गान बजेपछि…

एजेन्सी। भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीको ‘भारत जोडो यात्रा’ कार्यक्रममा नेपालको राष्ट्रिय गित बजेको छ। बुधबार गान्धीले राष्ट्रिय...

विश्व भुटानी साहित्य समाजको आयोजनामा ११३ औं लक्ष्मी जयन्ती भर्चुअल माध्यमबाट मनाईयो

कात्तिक २१/विश्व भुटानी साहित्य समाजले ११३ औं लक्ष्मी जयन्ती भर्चुअल माध्यमबाट मनाएको छ । गत अक्टुबर २३ तारिखका दिन समाजका अध्यक्ष कर्ण...

दक्षिणी नर्बेमा साहित्यिक साँस्कृतिक कार्यक्रम

असोज २१/दक्षिणी नर्बेमा बसोबास गरिरहेका नेपालीभाषी भुटानी र नेपालीहरूले संयुक्त रुपमा दशैं तिहार शुभकामना आदान प्रदान साथै साहित्यिक, साँस्कृतिक कार्यक्रम सम्पन्न गरेका...

अमेरिकाको गायन रियालीटी शोमा नेपाली मुलकी परिजीता बाँस्तोलाको दमदार प्रस्तुती

अर्जुन प्रधान/असोज १२ अमेरिकाको ‘एनबिसी’ टेलिभिजनबाट प्रशारण हुने ‘द भ्वाईस’मा नेपाली मुलकी १७ बर्षिया परिजिता बास्तोलाले दमदार प्रस्तुती दिएकीछन्...

भुटानमा शान्ति निर्माण र मेलमिलापका लागि विश्वव्यापी रुपमा दवाव दिन अमेरिकाको न्यूयोर्कमा शान्ति र्याली...

 बिश्वा शान्ति दिबाशका दिन भुटानमा शान्ति निर्माण र मेलमिलापका लागि विश्वव्यापी रुपमा दवाव दिन अमेरिकाको न्यूयोर्कमा सेप्टेम्बर २१ तारिक बुधवार संयुक्त राष्ट्र संघको कार्यलय अगाडि शान्ति र्‍याली सम्पन्न भएको छ। ‘द्वन्द्वबाट सहकारिता र कूटनीति’ नारा सहित हुने शान्ति र्‍याली शान्ति पहल भुटान (पीआईबी) को आयोजनामा भएको हो।संयोजक सुरज बुढाथोकीका अनुसार “नेपालमा रहेको क्याम्प तथा तेस्रो मुलुकमा रहेका भुटानीले भुटानमा रहेका परिवार तथा आफन्त सँग भेटघाट गर्न पाएका छैनन्। ‘हाम्रो परिवार भुटानमा छ, तर हामीलाईभुटान जान नदिनु पनि हिंसा हो, त्यसैले संयुक्त राष्ट्र संघको महासभाको अवसर पारेर हामीले शान्ति र्‍याली आयोजना गरेको हौ । ’ 

पपुवा न्युगिनीमा ७.६ म्याग्निच्युडको भूकम्प

एजेन्सी- पपुवा न्युगिनीमा ठूलो भूकम्पको धक्का महशुस भएको छ । स्थानीय समयानुसार आइतबार बिहान ७:४६ बजे ७.६ म्याग्निच्युडको भूकम्प...

पश्चिमी मुलुकले लगाएको प्रतिबन्ध विश्वकै लागि ‘थ्रेट’ : पुटिन

एजेन्सी- रुसमाथि पश्चिमी राष्ट्रहरूले लगाएका प्रतिबन्धहरू सम्पूर्ण विश्वका लागि 'थ्रेट' भएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् ।  बुधबार...

चीन भूकम्प : मृतक संख्या ६५ पुग्यो

काठमाडौँ- चीनको दक्षिणपश्चिम क्षेत्रमा सोमबार गएको भूकम्पपछि कम्तीमा ६५ जनाको मृत्यु भएको छ । सिचुवान प्रान्तको काङदिङ शहरबाट करिब...

लिज ट्रस बेलायतको प्रधानमन्त्री

एजेन्सी- बेलायतको नयाँ लिज ट्रस बनेकी छन् । सत्तारुढ कन्जरभेटिभ पार्टी नेता चुनिएसँगै उनी बेलायतको प्रधानमन्त्री भएकी हुन् । तथापि उनको नियुक्ति...

ताजा पोष्ट

विन्डसरमा भुटानी क्यानेडियन एशोसिएसनद्वारा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान

विन्डसर, ओन्टारियो – भुटानी क्यानेडियन एशोसिएसन (BCA) ले युनिभर्सिटी अफ विन्डसरमा अध्ययनरत दुई प्रतिभावान विद्यार्थीलाई BCA Scholarship 2025...

ह्यारिसबर्गमा सम्पन्न ‘संगालो: Reading for Resilience–II’

@अर्जुन प्रधान ह्यारिसबर्ग (अगस्ट २०२५) – ‘बालप्रतिभा र साझा इतिहास’ भन्ने मूलमन्त्रसहित संगालो: Reading for Resilience–II ह्यारिसबर्ग, पेन्सिल्भेनियामा भव्य रूपमा सम्पन्न भएको छ। यसपटकको संगालोमा पाँचदेखि उन्नाइस वर्ष उमेरकाबालबालिकाले परिवार, पहिचान, साहस र आशाका कथाहरू वाचन गरेर दर्शकको मन जिते। कार्यक्रमको विशेष क्षण पाँच वर्षका प्रतिक खनाल बने। सन् २०२० मा जन्मिएका प्रतिकले भरत तिम्सिनाको बाघ जुंगे काकावाचन गरेर सबैलाई आश्चर्यचकित बनाए। सुरुमा त्यतिसानो उमेरमा ४०० शब्दको कथा प्रस्तुत गर्न सकिन्छ भन्नेमा शंका भएपनि, उनको स्पष्ट उच्चारण र आत्मविश्वासपूर्ण प्रस्तुतीले हलभरिका सबैलाई मन्त्रमुग्ध पार्‍यो। प्रतिकले १२८ मध्ये ११९ अंकप्राप्त गर्दै प्रथम स्थान जिते।

ह्यारिसबर्गमा स्वाकारोक्ति फाउन्डेसनलाई ‘दिनेश चाम्लिङ स्मृति युवा पुरस्कार’ प्रदान

@अर्जुन प्रधान ह्यारिसबर्ग, पेन्सिल्भेनिया ‘दिनेश चाम्लिङ स्मृति युवा पुरस्कार’को तेस्रो संस्करण अमेरिकाको ह्यारिसबर्गमा सम्पन्न विशेष...

मौसम जानकारी

error: Content is protected !!