१७ जेठ, काठमाडौं । विश्वकप क्रिकेट अन्तर्गत शुक्रबार वेष्ट इन्डिज र पाकिस्तानबीच प्रतिस्पर्धा हुदैछ । दुई पटकको विश्वकप विजेता वेष्ट इन्डिज र एक पटकको विश्वकप विजेता पाकिस्तानबीचको रोमाञ्चक हुने अपेक्षा गरिएको छ । खेल नेपाली समय अनुसार सवा ३ बजे सुरु हुनेछ । पाकिस्तान र वेष्ट इन्डिजबीचको पछिल्लो पाँच एक दिवसीय क्रिकेट पाकिस्तानले चार एकले जितेकाले पाकिस्तान बलियो ठानिएको छ । तर तर वेष्ट इन्डिज र पाकिस्तानबीच पछिल्लो दुई वर्ष यता प्रतिस्पर्धा नभएकाले कसले जित्ला भनेर आंकलन गरिहाल्न सक्ने अवस्था भने छैन । यसअघि बिहिबारको खेलमा दक्षिण अफ्रिकालाई १ सय ४ रनले हराउँदै इंग्ल्याण्डले बिजयी सुरुवात गरिसकेको छ ।
ताजा पोष्ट
सिक्किमका मुख्यमन्त्रीसँग भेट: ‘मेरो कविता’ फाइनलिस्ट सोनाम पाल्झोरलाई शुभकामना
@अर्जुन प्रधान
सिक्किमका मुख्यमन्त्री प्रेम सिङ तामाङ (गोले) ले ‘मेरो कविता: द रिदम अफ पोएट्री’ सिजन–१ का फाइनलिस्ट सोनाम...
अमेरिकी कांग्रेसमा भुटानविरुद्ध ऐतिहासिक प्रस्तावः प्रेस बिज्ञाप्ति
@अर्जुन प्रधान
अमेरिकी प्रतिनिधि सभाका दुई प्रभावशाली सांसदहरूले भुटान सरकारद्वारा नेपालीभाषी लोत्साम्पा र शार्चोप समुदायमाथि दशकौंदेखि हुँदै आएका मानवअधिकार...
‘मेरो कविता’ को उत्कृष्ट पाँचको प्रतिस्पर्धा: बिनेश राई बाहिरिए, चार जना फिनालेमा
@अर्जुन प्रधान
नेपाली कविताको प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित रियालिटी शो ‘मेरो कविता: द रिदम अफ पोएट्री'बाट बिनेश राईबाहिरिएका छन्। झापाको दमकमा आयोजित सत्रौँ शृङ्खलामा उत्कृष्ट पाँच प्रतियोगीहरू बीचको कडा प्रतिस्पर्धा पछि सोनाम पाल्जोर, सेसे थामसुहाङ, टोली प्रसाद राजवंशी र प्रवेक हाङसोङ फिनालेमा प्रवेश गर्न सफल भएका हुन् ।
यस विशेष शृङ्खलामा नेपाली साहित्यका विशिष्ट कवि तथा गीतकार श्रवण मुकारुङ र विश्व भुटानी साहित्यिक संगठन(GBLO) का अध्यक्ष स्रष्टा पातलो अन्तरे विशिष्ट अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो ।कवि मुकारुङले आफ्नो चर्चित कविता ‘भानुभक्त: पहिलो जुनी'वाचन गर्दै नयाँ पुस्तालाई कविताको यात्रा जोखिमपूर्ण तर प्रतिबद्धता र साधनाको अपेक्षा गर्ने क्षेत्र भएको बताउनुभयो ।
यस्तै, स्रष्टा पातलो अन्तरेले आफ्नो अर्धाङ्गिनीको समर्पणमा आधारित भावुक कविता ‘मेरो...












