अडान छाडे बिप्लवसँग पनि बार्ताः सरकार

0
801

३० फागुन, काठमाडौं । संगठित अपराधमा प्रतिवन्ध खेपेको विप्लव समूहले अडान छाडे बार्ताका लागि तयार रहेको सरकारले प्रष्ट्याएको छ । सोमबारको मन्त्रिपरिषद बैठकको निर्णय सार्बजनिक गर्ने क्रममा बिहिबार सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि गोकुल बाँस्कोटाले यस्तो बताएका हुन । बास्कोटाका अनुसार विप्लव समूहलाई संगठित अपराध ऐन २०७०, फौजदारीलगायतका कानुनका आधारमा प्रतिबन्ध लगाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here