उत्कृष्ट चलचित्र निर्देशक एभरेष्ट सूर्य बोहरालाई

0
991
एभरेष्ट सूर्य बोहरा
एभरेष्ट सूर्य बोहरा

नेपाल लगायत अमेरिकाको विभिन्न राज्यहरुबाट कलाकारहरुको सहभागिता रहेको अमेरिकाको नर्थ क्यारोलानमा ग्लोबल नेपाली चलचित्र, संगित, सञ्चार तथा समाजीक अवार्ड २०१८ महामहिम राजदूत डा.अर्जुन कु. कार्कीको प्रमुख अतिथित्यमा सम्पन्न भएको थियो ।
उक्त अवार्डमा चलचित्र निर्देशक एभरेष्ट सूर्य बोहरालाई भैरेबाट उत्कृष्ट चलचित्र अवार्डबाट सम्मान गरिएको छ । बोहराले निदेशन गरेको चलचित्र भैरे यति बेला नेपाल बाहिर प्रदर्शन भइरहेको छ ।
नेपालको सफल प्रदर्शन पछि चलचित्र भैरेले नेपाली दर्शक माझ राम्रो छाप छाड्ेन सफल भएको छ । बोहरा नेपाली चलचित्र श्रेत्रमा निन्तर चलचित्र निर्देशकको रुपमा सफल काम गर्दै आउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here