६ पौष, काठमाडौं । नेपाल आइडल सिजन २ को उपाधि रवि ओडले जितेका छन् । जितसँगै रविले २२ लाख र गोल्डेन माइक पाएका छन् । आइडलको फ्रस्ट रनरअप बिक्रम बराल बने । बरालले २० लाखको चेक पाएका छन् । सेकेण्ड रनरअप सुमित पाठक भए । सुमितले १२ लाख बराबरको चेक र ट्रफी पाए । थड रनरअप अर्थात् चौथो अस्मिता अधिकारी भइन् । उनले होन्डाको स्कुटर पाएकी छन् । सिजन २ की एकमात्र नारी अस्मिता फाइनलमा पुगेकी थिइन् ।
ताजा पोष्ट
३५ वर्षीय केभिन एन्ड्र्युजद्वारा आक्रमण, प्रहरी अधिकारी प्रदीप तमाङको मृत्यु
ग्विनेट काउन्टी गोलीकाण्ड
(अपडेट : फेब्रुअरी १, २०२६)
@अर्जुन प्रधान
अमेरिकाको...
ज्ञानेन्द्र गदाल गीत सम्मानसहित सात नेपाली स्रष्टा अमेरिकामा सम्मानित हुँदै
@अर्जुन प्रधान/अमेरिका
अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ (INLA) ले आफ्नो दोस्रो राष्ट्रिय सम्मेलन आगामी मार्च २९, २०२६ मा अमेरिकाको ल्यांकास्टर,...
ग्लोबल भुटानी हिन्दु संगठनद्वारा आचार्य पर्वत राज घिमिरे मुख्य पुजारीमा नियुक्त
@अर्जुन प्रधान
ग्लोबल भुटानी हिन्दु अर्गनाइजेशन (GBHO) ले बसन्त पञ्चमी तथा सरस्वती पूजाको पावन अवसरमा आचार्य श्री पर्वत राज...












