२७ असोज, काठमाण्डौ । म्याग्दीस्थित गुर्जा हिमाल आरोहणमा गएका ८ जनाको मृत्यु भएको छ । अर्का एकजना हराइरहेको प्रहरीले जनाएको छ । आरोहण दलमा पाँच कोरियाली र चार नेपाली रहेका थिए । मृतकमध्ये कतिजना नेपाली र कतिजना कोरियाली भन्ने यकिन हुन सकेको छैन । प्रहरी प्रबक्ता शैलेश थापा क्षेत्रीका अनुसार असोज १६ गते उक्त टोली काठमाण्डूबाट पर्वतारोहणका लागि हिँडेको थियो।
ताजा पोष्ट
२६५ जना भन्दा बढी भूटानी लेखक तथा सर्जकहरूको सम्झना र सम्मानमा GBLO को विशेष...
शब्द, स्मृति र सृजनामार्फत समर्पण
२६५ जना भन्दा बढी भूटानी लेखक तथा सर्जकहरूको सम्झना र सम्मानमा GBLO को...
न्यानोपनको यात्राः क्यानकुन (मेक्सिको) मा मित्रता, स्वाद र स्वतन्त्रताका पाँच दिन— पातलो अन्तरे
केही यात्राहरू विश्रामका लागि योजना गरिन्छन्, केही साहसिकताका लागि—तर विरलै हुने केही यात्राहरू जीवनभर बोकेर हिँड्ने कथामा परिणत हुन्छन्। मेक्सिकोको क्यानकुनमा बिताएका...
A Journey Through Warmth: Five Days of Friendship, Flavor, and Freedom in Cancun, Mexico.
A Journey Through Warmth: Five Days of Friendship, Flavor, and Freedom in Cancun, Mexico. By Patalo Antare Some journeys are planned for relaxation, some...










