२८ असार, काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन नेटोका साझेदार राष्ट्रहरूलाई सुरक्षा बजेट बढाउन आग्रह गरेका छन् । ब्रसेल्समा भएको नेटो सम्मेलनमा सह्रिक राष्ट्रपति ट्रम्पले कुल गार्हस्थ उत्पादनको कम्तिमा चार प्रतिशत रकम सुरक्षा खर्चमा छुट्याउन साझेदार मुलुकहरुलाई आह्वान गरेका हुन्। यो रकम अहिलेको लक्षित प्रतिरक्षा बजेटको दोब्बर हो। अहिलेसम्म नेटो साझेदार राष्ट्रहरुले २ प्रतिशत पनि सुरक्षा बजेट नछुट्याइरहँदा ट्रम्पले यस्तो आह्वान गरेका हुन । ट्रम्पले उक्त जर्मनीले प्रतिरक्षा क्षेत्रमा निकै कममात्रै खर्च गरेको भन्दै आलोचना समेत गरेका छन ।
ताजा पोष्ट
भाषा विरासत सभामा इतिहास र पहिचानको चर्चा, नियमित साहित्यिक गोष्ठीको घोषणा
अर्जुन प्रधान रेनोल्ड्सबर्ग, ओहायो, सेप्टेम्बर २६।
भुटानी नेपाली समुदायको भाषा, साहित्य, संस्कृति र ऐतिहासिक विरासत नयाँ पुस्तासम्म...
परिवार पुनर्मिलनको पहल लिएर डा. गुरुङसहित पीआईबी टोली नेपालमा
अर्जुन प्रधान
काठमाडौं, २५ सेप्टेम्बर — भुटानबाट विस्थापनपछि दशकौँदेखि एकअर्कालाई भेट्न नपाएका परिवारका लागि मानवीय पहुँचको बाटो...
हैरिसबर्गमा तेस्रो ‘यूएसए नेवार मिट एन्ड ग्रिट’ सम्पन्न
अर्जुन प्रधान
हैरिसबर्ग, पेन्सिलभेनिया, सेप्टेम्बर ६, २०२६ — नेवार कम्युनिटी अफ ग्रेटर हैरिसबर्गको...











