‘आहुती’ को नेतुत्वमा ‘‘ वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल’’

0
1974

Post Report: April 04, Kathmandu.
कार्ल माक्र्सको द्विशतबार्षिकि को अबसरमा पुर्ब माओबादी नेता तथा लेखक आहुतीको नेतृत्वमा नयाँ पार्टी गठनको अभियान सुरु गरेको घोषणा सार्बजनिक भएको छ ।
शनिबार वक्तब्य जारि गर्दै भनिएको छ । भुमण्डलीकृत पुँजीबाद अर्थात आजको साम्राज्यबाद तथा दलाल वुँजीवादी ब्यवस्थाले सर्बहारा– श्रमीक बर्ग लगायत सम्पुर्ण मानवतामाथि लादेको सबै प्रकारको शोषण, उत्पीडन र पर्याबबरण बिनास बिरुद्ध वर्गसंघर्षलाई नयाँ धरातल बाट उठाउने संकल्पसहित शुरु हुने बैज्ञानिक समाजबादी कम्युनिष्ट पार्टी, नेपाल निर्माणको पहल कर्मीको रुपमा जोडिन सबैमा हार्दिक अपील गर्दछौं ।
आहुती को संयोजकत्वमा ५१ सदस्यीय ‘‘बैचारिक, राजनीतिक तथा सांगठानिक अभियान समिति’’ घोषणा गरिएको पनि उक्त बत्तब्यमा जानकारि गराईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here