नेपालको भबिष्य एमाले – माओबादीमा निर्भरः बिष्लेशक तिवारी (भिडियोसहित)

0
1106

१८ माघ, काठमाण्डौं । मूलुकमा सम्बृद्धिको बहस भइरहँदा राजनीतिक बिश्लेषक शंकर तिवारीले भने सम्बृद्धि मात्रै नभई मूलुककै भबिष्य एमाले – माओवादीको गठबन्धनमा निर्भर रहने बताएका छन् ।

शहिद दिवसका अबसरमा ग्लोबलपोष्ट इन्फो डट यूएसलाई दिएको अन्तरबार्तामा तिवारीले भने ‘कांग्रेसको आन्तरिक द्वन्द्व मूलुकका लागि हानिकारक नहुने तर सरकार बनाउने जिम्मा पाएका बाम गठबन्धनमा खटपट भए त्यसको असर भने मूलुकको भबिष्यमै पर्नेछ ।’ प्रस्तुत छ तिवारीसँग झण्डै ८ मिनेट गरिएको कुराकानी बिस्तृत बिवरण ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here