नवराज पराजुलीको “कबिता कन्सर्ट” हुने

0
75

अमेरिका
नवराज पराजुलीको “कबिता कन्सर्ट” यहि मिती १९ तारिक आइताबारका दिन नेब्रास्कमा हुनेभएको छ ।
ग्लोबल भूटानीज़ लिट्रेचर ऑर्गेनाइज़ेशनका अध्यक्ष कर्ण गुरूङले सबैलाइ निमन्त्रण दिदै “ साहित्कारको र सृर्जनको सम्मानमा सधैब हामी लागि परेका छौ । त्यसक्रममा यसपालि पनि कवि नवराज पराजुलीको अमेरिका यात्रा२०२४ कबिता कन्सर्ट आयोजन गरेका हौ ।


उक्त कबिता कन्सर्टलाइ नेब्रास्का नेपालीस सोसाइटी, भूटिनिस कमेटि अफ नेब्रास्का, एनआरएन-नेब्रास्का चाप्टर र स्वीकारोक्तिको सहयोगर्थमा हुने भएको गुरूङले जानकारी दिएका छन् । भने यसलाइ नेपाली साहित्यले सञ्चार सहयोग गरि जिबिएलओ र आन्तर्राष्ट्र नेपाली साहित्य समाज-नेब्रास्का चाप्टरले आयोजकको रूपमा गर्न लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here