हर्क चाम्लिङ राईको ‘तिम्रो मीठो मायाले’गित सार्बजनिक

0
719

गायक तथा संगितकार हर्क चाम्लिङ राई नेपाली भाषी भुटानी गायक हुन् । कला, साहित्य र लेखनमा सानैदेखि कलम चलाउदै आएका राइ समाजिक काममा पनि उतिनै अघि छन् । 

सबैका प्रिया साहित्यकार तथा लेखक राईले यसपालि भने  ‘तिम्रो मीठो मायाले’ बोलको गित आफ्नै यूटुप च्यानल माफर्त सार्बजनिक गरेका छन् । 

उक्त गितमा सौगातजंग थापाको संगीतमा हर्क चाम्लिङ राई र अनु चौधरीको स्वर रहेको छ ।  गीत ‘तिम्रो मीठो मायाले’ विशाल निरौलाको एरेन्ज, रन्जन राइको मिक्सिङ मास्टरिङ रहेको गीत अंलकार रेकर्डिङमा रेकर्ड गरिएको निर्मता देवि राई ले जानकारी गराउनु भयो । 

केशवराज भटको कोरियोग्राफी र निर्देशनमा बनेको गीतको भिडियोलाई उत्सव दाहालको छायांकन छ भने दिनसन शाहले सम्पादन गर्नुभएको छ । मनाङ जिलाको विभिन्न रमणिय ठाउँमा छायांकन गरिएको भिडियोमा प्रभातपल ठकुरी र सोफी धरेलको अभिनय छ ।

हर्क चाम्लिङ राई र अनु चौधरीको स्वर रहेको  गीत ‘तिम्रो मीठो मायाले’ का गितकार हुन उत्तम बर्तौला ।

https://youtu.be/5CtTgY_O-wQ?si=oIpYh9tNcAUO8tW1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here