सुडानमा जातीय द्वन्द्वमा मृत्यु हुनेको संख्या ५६ पुग्यो

0
176

काठमाडौं। दक्षिणी सुडानमा विगत चार दिनदेखि जारी जातीय दंगामा मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।मारिनेमा ५१ जना नुयर र पाँच जना अन्य समुदायका रहेका छन् ।

सुडानको पूर्वी जोङलेई राज्यमा नुयर समुदायका युवाले अर्को जातीय समूहमाथि आक्रमण गर्दा भड्किएको हिंसामा ५६ जनाको मृत्यु भएको हो ।

सन् २०११ मा सुडानबाट स्वतन्त्र भएको दक्षिणी सुडानको भू -भागमा दशकौंदेखि गाईवस्तु र जमिनको विषयलाई लिएर जातीय द्वन्द्व हुने गरेको छ ।

द्धन्द्धका कारण हजारौं नागरिक बिस्थापित भइससकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here