नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने माओवादीको निर्णय

0
122

काठमाडौं। नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन्।

सोमबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निणर्य गरेको हो। श्रेष्ठ राष्ट्रिय सभा सदस्य पनि हुन्।

बैठकपछि माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले पार्टीका तर्फबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सरकारमा जाने बताए।

अरु मन्त्रालयको भने टुंगो लगायन बाँकी रहेको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here