ओलीको प्रश्न- अमेरिकन फ्रिडम पार्टी र रास्वपाको ’घण्टी’ चुनाव चिह्न संयोग मात्र हो?

0
356

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आशंका व्यक्त गनरेका छन्।

मंगलबार पार्टी कार्यालय ललितपुरको च्यासलसमा भ्रातृसंगठन राष्ट्रिय जनसांस्कृतिक मञ्चको शुभकामना तथा बधाई कार्यक्रममा उनले अमेरिकन फ्रिडम पार्टीको चुनाव चिह्न र नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न किन उस्तै भयो भन्ने प्रश्न गरे।

ओलीले भने, ’अमेरिकामा एउटा अमेरिकन फ्रिडम पार्टी छ। त्यसको चिह्न घण्टी छ। दुरुस्तै आकारको फोटो खिचेजस्तो घण्टी यहाँ ल्याएको छ। तर फ्रिडम पार्टी । यो संयोग नै होला।’

ओलीले पहिले सुकेको घण्टी अहिले बेलुन झै फुलेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here