समानुपातिकमा कसको मत कति ?

0
101

प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ नेकपा एमालेले १४ लाख मत कटाएको छ । निर्वाचन आयोगको पछिल्लो नतिजाअनुसार एमाले पहिलो स्थानमा छ भने कांग्रस दोश्रो स्थानमा छ ।

नेकपा एमालेले १४ लाख ३५ हजार ३६९ मत सहित पहिलो स्थानमा रहदा कांग्रेस १३ लाख ६६ हजार ७४३ तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ६ लाख ५३ हजार ३४३ मत पाएको छ ।

नेकपा माओवादी केन्द्र ६ लाख ११ हजार ५१७ मतसहित चौथो स्थानमा रहेको छ । अहिलेसम्म माओवादीपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ३२ हजार ९३१ मतसहित पाँचौं स्थानमा छ ।

जनता समाजवादी पार्टी १ लाख ६८ हजार १३७ मतसहित छैटौं र नकपा एकीर्कत समाजवादी १ लाख १४ हजार ३६३ मतसहित सातौं स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here