नेपाली राष्ट्रिय क्रिकेट टिमको वरीयता यथावत

0
245
फाइल तस्वीर

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयता यथावत कायम रहेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपालको स्थान यथावत रहेको हो ।

नेपाल एक दिवसीय वरीयतामा १९औँ स्थानमा छ ।एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताको शीर्ष स्थानमा न्युजिल्याण्ड यथावत छ । २० राष्ट्र सहभागी वरीयतामा पपुवा न्युगिनी पुछारमा अर्थात् २० औं स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here