काराबाओ कप फुटबलः लेष्टर र एस्टन भिल्लाको बराबरी

0
474

२४ पौष, काठमाण्डौ । काराबाओ कप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा ष्टर र एस्टन भिल्लाले बराबरी खेलेका छन ।

बुधबार राति भएको पहिलो लेगमा लेष्टर र एस्टन भिल्लाले  १-१ गोलको बराबरी खेलेका हुन। घरेलु मैदानमा पहिलो हाफमा १-० ले पछि परेको लेष्टर दोस्रो हाफमा गोल गर्दै बराबरी गरेको थियो ।

 

बराबरीसँगै फाइनल पुग्न दुवै टोलीलाई दोस्रो लेगको खेल कुर्नु पर्ने भएको छ ।दुई टोलीबीचको दोस्रो लेग जनवरी २८ मा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here