नेपाली

    पश्चिम सेती ‘ठगको हात’मा परेको छैन, छिट्टै बन्छ – प्रधानमन्त्री देउवा

    धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती परियोजना काम गर्ने कम्पनिको हातमा परेको भन्दै अव सो योजना पुरा हुनेमा आफु विस्वस्त रहेको बताएका छन्...

    युट्युबरका कारणले अनलाइन पत्रकारमाथि आक्रमण बढ्दै : अध्यक्ष पोखरेल

    काठमाडौं। नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले निर्वाचनका समयमा अनलाइन सञ्चारमाध्यममाथि विभिन्न खालका आक्रमण भइरहेको र त्यसको सामना गर्न महासङ्घ तयार रहेको...

    सरकारमा जाने जनमत पार्टीको निर्णय

    काठमाडाैं। जनमत पार्टीले सरकारमा जाने निर्णय गरेको छ । सिके रावत नेतृत्वको जनमत पार्टीले गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने गरेको निर्णय गरेको...

    चोलेन्द्रविरुद्धको महाअभियोग निष्क्रिय, संसद सचिवालयले पठायो पत्र

    काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएको छ । संसदका महासचिव डा. भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निष्क्रिय भएको...

    संघीयतापछिका निर्वाचनको लेखाजोखाः कांग्रेसलाई फाइदा, चार पार्टीको उदय, एक विघटन

    काठमाडौं । आमनिर्वाचन २०७९ अन्तर्गत अन्तिम मतपरिणाम सार्वजनिक भइरहँदा विभिन्न राजनीतिक परिदृश्य देखिन थालेका छन् । नेपालको संविधान २०७२ जारी भएसँगै देश संघीयतामा...

    सात दल बने राष्ट्रिय पार्टी, समानुपातिकतर्फ कसको कति मत ?

    काठमाडौं । समानुपातिकतर्फ निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम तथ्यांक अनुसार एमाले पहिलो दल बनेको छ । प्रत्यक्षतर्फ भएको निर्वाचनमा एमालेले ४४ सिट प्राप्त...

    दार्चुला घटनाः नेपालले भारतलाई पठायो कूटनीतिक नोट

    काठमाडौं। नेपाल सरकारले भारतलाई महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाएको विषयमा कूटनीतिक नोट पठाएको छ ।

    समानुपातिकतर्फको मतगणना मंगलबार सकिने

    काठमाडौं। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ दुवै संसद्को सबै मतगणना भोलि सकिने भएको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट...

    रवि लामिछानेको नागरिकता विवाद: अमेरिकी दूतावासलाई प्रहरीको पत्र

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादको विषय यतिबेला पेचिलो बनेको छ । लामिछानेले अर्को देशको नागरिक रहेकै अवस्थामा दोहोरो...

    गठबन्धनलाई निरन्तरता दिन सत्तारुढ दल सहमत

    काठमाडौं। पाँच दलीय सत्ता गठबन्धनले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको नतिजाले गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको निष्कर्ष निकालेको...

    ताजा पोष्ट

    नेपाली सांस्कृतिक उत्सव ‘DT FEST 2026’ को घोषणा

    अर्जुन प्रधान एशबर्न, भर्जिनिया  डिसी, म्यारिल्याण्ड र भर्जिनिया (DMV) क्षेत्रकै सबैभन्दा ठूलो नेपाली सांस्कृतिक उत्सवका रूपमा परिचित दशैँ–तिहार महोत्सव ‘DT FEST 2026’...

    अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु

    अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु डेनभर : वृह्त तीन दिने नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अमेरिकाको कोलोराडोमा सुरु भएको छ...

    जब म फर्किएँ…

    नेपाल भ्रमण: जरा, सम्बन्ध र आत्माको पुनर्जागरण   कहिलेकाहीँ जीवनले यस्तो मोड दिन्छ, जहाँ यात्रा केवल गन्तव्यसम्म पुग्ने माध्यम हुँदैन, त्यो आत्मासँगको पुनर्मिलन बन्छ।...

    मौसम जानकारी

    error: Content is protected !!