सरकारमा जाने जनमत पार्टीको निर्णय

0
125

काठमाडाैं। जनमत पार्टीले सरकारमा जाने निर्णय गरेको छ । सिके रावत नेतृत्वको जनमत पार्टीले गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने गरेको निर्णय गरेको हो ।

सत्ता गठबन्धनका शिर्ष नेताहरुले सरकारलाई सहयोग गर्न अध्यक्ष रावतलाई आग्रह गरेका थिए । आज बसेको जनमत पार्टीको केन्द्रीय समितिको बैठकले सरकार गठन गर्न सहयोग गर्ने निर्णय गरेको जनाइएको छ ।

त्यसैगरी गठबन्धनसँग वार्ता गर्नका लागि कार्यकारिणी समितिको बैठकले कार्यदलले बनाउने निर्णय समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here