नेपाली

    सर्वोच्चलाई लिखित जवाफ दिँदै गृहमन्त्रीले भने, ‘म नेपाली नागरिक नै हुँ’

    काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सांसद पदको योग्यता सम्बन्धी रिटमा लिखित जवाफ पेस गरेका छन्। लामिछानेको तर्फबाट शुक्रबार सर्वोच्च अदालतमा लिखित...

    सत्तारुढ गठबन्धन: ८ सांसद बराबर एक मन्त्रालय पाउनेगरी भागबण्डा मिल्यो

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच मन्त्रालयको भागवण्डामा लगभग सहमति जुटेको छ । ओली...

    विमान दुर्घटनाः चालक दलसहित सनाखत नभएका शव भोलि मात्रै काठमाडौं ल्याईने

    काठमाडौं। पोखरा विमान दुर्घटनाका सनाखत हुन नसकेका, चालक दलका सदस्य र विदेशीहरूको शव भोलि मात्र काठमाडौं ल्याईने भएको छ । आज नै...

    सुदूरपश्चिम प्रदेशसभा फेरी पनि सभामुख चयन गर्न असफल

    सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचनका लागि दोश्रो प्रयास पनि असफल भएको छ । शनिबार भएको निर्वाचनमा नागरिक उन्मुक्तिपार्टीका सांसदहरु तटस्थ बसेपछि सभामुख चयन...

    राष्ट्रपति र सभामुखको निर्वाचनका लागि कांग्रेससँग पनि छलफल हुन्छ: प्रचण्ड

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति, सभामुखलगायतका पदका विषयमा नेपाली कांग्रेससँग पनि छलफल हुने बताएका छन् । शनिबार सरकारी निवास...

    गण्डकी प्रदेशको सभामुखमा माओवादीका धिताल निर्वाचित

    काठमाडौं। गण्डकी प्रदेशको सभामुखमा माओवादीका कृष्ण धिताल निर्वाचित भएका छन् । शनिबार बसेको प्रदेशसभा बैठकले धितालले ३२ संसदले मतसहित सभामुखमा निर्वाचित भए। 

    बिदेशमा लगानी गरे कारवाही – राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा बसेर विदेशमा जुनसुकै क्षेत्रमा लगानी गरे कारबाही हुने चेतावनी दिएको छ । राष्ट्र बैंकले...

    घनश्याम भूसाल एकीकृत समाजवादीमा प्रवेश

    काठमाडौं । नेता घनश्याम भूसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।   नयाँ बानेश्वरस्थित अर्याल होटलमा आयोजित एक कार्यक्रमबीच...

    सन्दिप लामिछानेको मुद्धाको पेसी माघ ९ मा

    काठमाडौं। उच्च अदालतको आदेशमा शुक्रबार रिहा भएका नेपाली क्रिकेटका पुर्व कप्तान सन्दीप लामिछानेको मुद्दाको पेसी माघ ९ गतेलाई तोकिएको छ।

    देशको वर्तमान आर्थिक स्थिति कस्ताे छ ? [राष्ट्र बैंकको रिपोर्ट]

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को महिनाको तथ्याङ्कमा आधारित रिपोर्ट सार्वजनिक गरेको छ । देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसहितको...

    ताजा पोष्ट

    विन्डसरमा भुटानी क्यानेडियन एशोसिएसनद्वारा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान

    विन्डसर, ओन्टारियो – भुटानी क्यानेडियन एशोसिएसन (BCA) ले युनिभर्सिटी अफ विन्डसरमा अध्ययनरत दुई प्रतिभावान विद्यार्थीलाई BCA Scholarship 2025...

    ह्यारिसबर्गमा सम्पन्न ‘संगालो: Reading for Resilience–II’

    @अर्जुन प्रधान ह्यारिसबर्ग (अगस्ट २०२५) – ‘बालप्रतिभा र साझा इतिहास’ भन्ने मूलमन्त्रसहित संगालो: Reading for Resilience–II ह्यारिसबर्ग, पेन्सिल्भेनियामा भव्य रूपमा सम्पन्न भएको छ। यसपटकको संगालोमा पाँचदेखि उन्नाइस वर्ष उमेरकाबालबालिकाले परिवार, पहिचान, साहस र आशाका कथाहरू वाचन गरेर दर्शकको मन जिते। कार्यक्रमको विशेष क्षण पाँच वर्षका प्रतिक खनाल बने। सन् २०२० मा जन्मिएका प्रतिकले भरत तिम्सिनाको बाघ जुंगे काकावाचन गरेर सबैलाई आश्चर्यचकित बनाए। सुरुमा त्यतिसानो उमेरमा ४०० शब्दको कथा प्रस्तुत गर्न सकिन्छ भन्नेमा शंका भएपनि, उनको स्पष्ट उच्चारण र आत्मविश्वासपूर्ण प्रस्तुतीले हलभरिका सबैलाई मन्त्रमुग्ध पार्‍यो। प्रतिकले १२८ मध्ये ११९ अंकप्राप्त गर्दै प्रथम स्थान जिते।

    ह्यारिसबर्गमा स्वाकारोक्ति फाउन्डेसनलाई ‘दिनेश चाम्लिङ स्मृति युवा पुरस्कार’ प्रदान

    @अर्जुन प्रधान ह्यारिसबर्ग, पेन्सिल्भेनिया ‘दिनेश चाम्लिङ स्मृति युवा पुरस्कार’को तेस्रो संस्करण अमेरिकाको ह्यारिसबर्गमा सम्पन्न विशेष...

    मौसम जानकारी

    error: Content is protected !!