रवि लामिछानले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

काठमाडौं। रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन्। सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध रहेको ठहर गरेपछि उनले शुक्रबार राजीनामा दिएका हुन्।

नक्कली शरणार्थी काण्डको निश्पक्ष छानबिन गर्न भुटानी शरणार्थी स्वदेश फिर्ती समितिको माग

जेठ १/नक्कली भुटानी शरणार्थी काण्डले वर्षौदेखि झापा र मोरङको शिविरमा कष्टकर जीवन बिताइरहेका शरणार्थीलाई गम्भीर असर पुर्‍याएको भन्दै भुटानी शरणार्थी प्रतिनिधि स्वदेश...

मतपेटिका असुरक्षित छन्, डडेल्धुरावासी नसुत्नुस्: सागर ढकाल

काठमाडौं। डडेल्धुराका प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार सागर ढकालले बुथको बाकसमा आफ्नो प्रतिनिधि राख्न नदिएको गुनासो गरेका छन् ।

राष्ट्रपतिमा पूर्वसभामुख रामचन्द्र पौडेल र सुवास नेम्वाङको प्रतिस्पर्धा

काठमाडौं। नेपाली कांग्रेसका रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गरेका छन । संसद सचिवालयका अनुसार प्रस्तावकमा शेरबहादुर देउवा, माधव कुमार...

काठमाडौंका ६ नयाँ अनुहार: जो पहिलो पटक संसद् टेक्दैछन्

काठमाडौं । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन सकिएको छ । देशभरका सबैजसो स्थानमा मतगणना चलिरहेको छ । केही निर्वाचन क्षेत्रहरूको अन्तिम मतपरिणामसमेत सार्वजनिक भइसकेका...

माओवादीले एमालेसँग मिलेर सरकार बनाए के गर्ला एकीकृत समाजवादी?

काठमाडौं। आमनिर्वाचनको अन्तिम नतिजा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस भएसँगै नयाँ सरकार गठनको विषयले राजनीतिक वृत्त तात्न थालेको छ । सबैभन्दा...

राष्ट्रपति निर्वाचन कहिले, दलहरुले बजाएको राष्ट्रिय सहमतिको बाजा के हो?

काठमाडौं। बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिन करिव डेढ महिना मात्रै बाँकी छ ।कानुनलाई आधार मान्दा निर्वाचन आयोग अहिले राष्ट्रपतिको निर्वाचनमा जुटिसक्नुपर्ने...

चुनावअघि माधव नेपालले २० लाख समानुपातिक मत ल्याउँछु भन्थे, तर तीन लाख आएन!

काठमाडौं । निर्वाचनअघि प्रचारप्रसारका क्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले २० लाख समानुपातिक मत ल्याउने दाबी गरेका थिए । उनले...

पञ्चगव्य हवन धुपको आम्दानीले जमुना र सुनिताद्वारा सडकमानवलाई भोजन सेवा

पञ्चगव्य हवन धुपको विक्रीबाट प्राप्त आम्दानीले जमुना अधिकारी र सुनिता थापाद्वारा सडकमानवलाई भोजन सेवा गराउन सहयोग गर्नुभएको छ । उहाँहले आज जेष्ठ...

विदेशबाट शंकास्पद रकम भित्र्याएको आरोप लागेका शाहसहित ६ जना पक्राउ

काठमाडौं। अमेरिकाबाट शंकास्पद विदेशी मुद्रा भित्र्याउने अछामका पृथ्वी शाहसहित ६ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोले शाहसहित ६ जनालाई पक्राउ...

ताजा पोष्ट

पिट्सबर्गमा संस्कृतिले जोडेको समुदाय: दशैं तथा बहुसांस्कृतिक मेलाको सन्देश

पिट्सबर्ग, पेन्सिल्वेनिया। परम्परागत खानाका परिकार, विभिन्न समुदायका सांस्कृतिक पहिरन, लोपोन्मुख सांस्कृतिक सामग्रीको प्रदर्शनी र निरन्तरको नाचगान। यी विविध आकर्षणबीच पिट्सबर्गस्थित साउथ पार्क...

भाषा विरासत सभामा इतिहास र पहिचानको चर्चा, नियमित साहित्यिक गोष्ठीको घोषणा

अर्जुन प्रधान रेनोल्ड्सबर्ग, ओहायो, सेप्टेम्बर २६। भुटानी नेपाली समुदायको भाषा, साहित्य, संस्कृति र ऐतिहासिक विरासत नयाँ पुस्तासम्म...

परिवार पुनर्मिलनको पहल लिएर डा. गुरुङसहित पीआईबी टोली नेपालमा

अर्जुन प्रधान काठमाडौं, २५ सेप्टेम्बर — भुटानबाट विस्थापनपछि दशकौँदेखि एकअर्कालाई भेट्न नपाएका परिवारका लागि मानवीय पहुँचको बाटो...

मौसम जानकारी

error: Content is protected !!