गण्डकी प्रदेशको सभामुखमा माओवादीका धिताल निर्वाचित
काठमाडौं। गण्डकी प्रदेशको सभामुखमा माओवादीका कृष्ण धिताल निर्वाचित भएका छन् । शनिबार बसेको प्रदेशसभा बैठकले धितालले ३२ संसदले मतसहित सभामुखमा निर्वाचित भए।
राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनको तयारी थाल्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि तयारी थाल्न निर्देशन दिएका छन्।
मोदीलाई ग्रेटर नेपालले भन्याे – गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू
काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापनपत्र पठाएर गुन्जी भारतको नभएको बताएको छ ।
मोर्चाले प्रधानमन्त्री मोदीलाई...
प्रधानमन्त्रीले विश्वासको मत नलिंदै मन्त्रिमण्डलको वरीयताक्रमको विषयमा खटपट
काठमाडौं। नयाँ गठबनधनबाट प्रधानमन्त्रीमा नियुक्त हुनुभएका पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नलिंदै मन्त्रीमण्डलको वरियताक्रममा विवाद सुरु भएको छ ।
डेढ दर्जन विधेयक संसदमा पेश गर्ने सरकारको योजना, नागरिकता विधेयक उच्च प्राथमिकतामा
काठमाडौं। सरकारले करिव डेढ दर्जन कानून निर्माणलाई प्राथमिकता दिने भएको छ । विभिन्न मन्त्रालयहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पेश गरेको कार्ययोजनामा सम्पत्ति शुद्धीकरण...
जाजरकोट जीप दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ११ पुग्यो (नामावलीसहित)
काठमाडाैं। जाजरकोटमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । जसअनुसार ९ जनाको घटनास्थलमै र २ जनाको अस्पताल लैजाँदै गर्दा...
रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउने महाअभियान चलिरहेको भीम रावलको आरोप
काठमाडौं । सत्तारूढ नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन महाअभियान चलाइएको आरोप लगाएका...
भारतले नेपाललाई दिने सहयोग घट्यो, अब ८ अर्ब मात्रै पाउने
काठमाडौं। भारत सरकारले नेपाललाई गर्ने सहयोग रकम घटाएको छ । आज भारतीय वित्तमन्त्री निर्मला सीतारमणले पेस गरेको सन् २०२३/२४ को बजेटमा नेपाललाई पाँच...
प्रतिनिधिसभाको सभामुखमा दुई गठबन्धनको भिडन्त, कस्तो छ अंकगणित?
काठमाडौं। प्रतिनिधिसभाको सभामुखका लागि २ जनाको उम्मेदवारी परेको छ । बुधबार संघिय संसद सचिवालयमा सत्तारुढ गठबन्धनबाट नेकपा एमालेका देवराज घिमिरे र नेपाली...
प्रधानमन्त्रीको परीक्षण राष्ट्रपति निर्वाचनमा हुन्छ: कांग्रेस प्रवक्ता
काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिको निर्वाचनमा प्रधानमन्त्रीको परीक्षा हुने बताएका छन् ।
शनिबार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग...