संसदमा सोबिताको पहिलो सम्बोधन (पूर्णपाठ)

रास्वपाकी सांसद सोबिता गौतमले पहिलोपटक संसदको रोष्टममा उभिएर आफ्नो उपस्थितिलाई नेपाली राजनीतिको पानीढलोकाे रुपमा उल्लेख गरेकि छन्। लिखित सम्बोधन...

कम्बोडियाको होटेलमा आगलागी हुँदा झापाका पाण्डेको मृत्यु, परिवारसंग गरेका थिए एक घण्टा लामो गफ

काठमाडौं। कम्बोडियाको एक क्यासिनोमा भएको भीषण आगलागीमा झापाका निराकर पाण्डेको ज्यान गएको छ । पोइपेट सहरको ग्राण्ड डायमन्ड सिटी होटेल र क्यासिनोमा बुधबार...

राष्ट्रपति र सभामुख निर्वाचनबारे सत्ता गठबन्धनसँग छलफल गर्न कांग्रेस तयार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई राष्ट्रपति र सभामुखमा सहमति गरेर जान प्रस्ताव राखेका छन् । आज...

प्रधानमन्त्रीले विश्वासको मत नलिंदै मन्त्रिमण्डलको वरीयताक्रमको विषयमा खटपट

काठमाडौं। नयाँ गठबनधनबाट प्रधानमन्त्रीमा नियुक्त हुनुभएका पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नलिंदै मन्त्रीमण्डलको वरियताक्रममा विवाद सुरु भएको छ ।

बाजुरा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प, केही घरहरू भत्किए

बाजुरा। मंगलबार दिउँसो बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला भन्ने स्थानमा...

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज अर्थमन्त्री सञ्जय कुमार यादव, शिक्षा, विज्ञान,...

तीन दिनभित्र सरकार गठन गर्न दलहरुलाई दवाव, गठबन्धनमा छैन औपचारिक छलफल

काठमाडौं। नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसिमा सकिन अब ३ दिन मात्रै बाँकी छ । यो समयमा संविधानको धारा...

रविले पाए पुन: नेपाली नागरिकता

काठमाडौं । रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । उनी आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं गएका लामिछानेले आवश्यक प्रक्रिया पूरा गरेर नागरिकता...

गठबन्धनलाई निरन्तरता दिन सत्तारुढ दल सहमत

काठमाडौं। पाँच दलीय सत्ता गठबन्धनले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको नतिजाले गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको निष्कर्ष निकालेको...

प्रचण्ड र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडौं। नेकाप माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपालस्थित भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ । शनिबार प्रचण्ड निवास खुमलटारमा उनीहरूबीच...

ताजा पोष्ट

पिट्सबर्गमा संस्कृतिले जोडेको समुदाय: दशैं तथा बहुसांस्कृतिक मेलाको सन्देश

पिट्सबर्ग, पेन्सिल्वेनिया। परम्परागत खानाका परिकार, विभिन्न समुदायका सांस्कृतिक पहिरन, लोपोन्मुख सांस्कृतिक सामग्रीको प्रदर्शनी र निरन्तरको नाचगान। यी विविध आकर्षणबीच पिट्सबर्गस्थित साउथ पार्क...

भाषा विरासत सभामा इतिहास र पहिचानको चर्चा, नियमित साहित्यिक गोष्ठीको घोषणा

अर्जुन प्रधान रेनोल्ड्सबर्ग, ओहायो, सेप्टेम्बर २६। भुटानी नेपाली समुदायको भाषा, साहित्य, संस्कृति र ऐतिहासिक विरासत नयाँ पुस्तासम्म...

परिवार पुनर्मिलनको पहल लिएर डा. गुरुङसहित पीआईबी टोली नेपालमा

अर्जुन प्रधान काठमाडौं, २५ सेप्टेम्बर — भुटानबाट विस्थापनपछि दशकौँदेखि एकअर्कालाई भेट्न नपाएका परिवारका लागि मानवीय पहुँचको बाटो...

मौसम जानकारी

error: Content is protected !!