Home Home Page 182

Home

    नेपाल टी २० क्रिकेटः ‘थ्री स्पोर्टससँग सम्झौता गर्नु गल्ती भयो’

    काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी-२० क्रिकेट लिगका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गर्नु गल्ती भएको स्वीकार गरेको छ...

    यस्तो बन्यो प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् (सूची)

    काठमाडौं। सत्ता साझेदार दलहरुले मन्त्रीहरुको नाम टुंगो लगाएका छन्।  नवनियुक्त मन्त्रीहरुको अहिले केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहण हुँदैछ ।

    चोलेन्द्रको निलम्बन फुकुवा कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं। सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको निलम्बन ‘निष्प्रभावी’ हुने भनी संसद महासचिव भरतराज गौतमले दिएको पत्र तत्काल कार्यान्वयन नगन अन्तरिम आदेश...

    सत्ता समीकरण मिलाउन बढ्याे प्रचण्डकाे सक्रियता

    काठमाडौं। सत्ता समिकरण मिलाउनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सक्रियता बढेको छ । मंसिर ४ गतेको निर्वाचनमा सोचेजस्तो परिणाम...

    नेवाः समाजको कार्य बिस्तारमा केन्दिय समिति

    नेवाः समाज अमेरिकाका केन्द्रिय पदाधिकारीहरुले “आफिनो जाती, पहिचान र संस्कारको संरक्षण र सम्बर्धनको लागि अमेरिकाको ५० वटै राज्यहरुमा प्रचार प्रसारमा लागिपरेका छन्...

    सञ्चारमन्त्रीको क्षेत्रमा मतगणना अनिश्चितकालका लागि स्थगित

    सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा मुख्य निर्वाचन अधिकृतको कार्यालयले अनिश्चितकालका लागि मतगणना स्थगित गरेको छ । सर्वदलीय र सर्वपक्षीय...

    प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

    काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् ।  बिहिबार बसेको प्रतिनिधिसभा बैठकमा घिमिरे १६७ मतसहित सभामुखमा निर्वाचित...

    के छ सरकारको २१ बुँदे साझा न्युनतम कार्यक्रममा ? [पूर्णपाठ]

    काठमाडौं। सत्ता साझेदार दलले २१ बुँदे सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरेका छन् । सोमबार उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल...

    देउवा सरकारले छिमेक सम्बन्धलाई तनावग्रस्त बनायाे – ओली

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो सरकारले छिमेक सम्बन्धलाई कृतिम रुपले तनावग्रस्त बनाएको बताएका छन् । एमालेको परराष्ट्र...

    जर्मनीको संसद भवन हमला गर्न खोज्ने २५ जना पक्राउ

    वर्लिन । जर्मनीमा सरकारलाई सत्ताच्युत गर्ने योजना बनाएको आशंकामा प्रहरीले देशभरबाट छापा मारेर २५ जना पक्राउ गरेको छ । अति दक्षिणपन्थी र...

    ताजा पोष्ट

    विन्डसरमा भुटानी क्यानेडियन एशोसिएसनद्वारा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान

    विन्डसर, ओन्टारियो – भुटानी क्यानेडियन एशोसिएसन (BCA) ले युनिभर्सिटी अफ विन्डसरमा अध्ययनरत दुई प्रतिभावान विद्यार्थीलाई BCA Scholarship 2025...

    ह्यारिसबर्गमा सम्पन्न ‘संगालो: Reading for Resilience–II’

    @अर्जुन प्रधान ह्यारिसबर्ग (अगस्ट २०२५) – ‘बालप्रतिभा र साझा इतिहास’ भन्ने मूलमन्त्रसहित संगालो: Reading for Resilience–II ह्यारिसबर्ग, पेन्सिल्भेनियामा भव्य रूपमा सम्पन्न भएको छ। यसपटकको संगालोमा पाँचदेखि उन्नाइस वर्ष उमेरकाबालबालिकाले परिवार, पहिचान, साहस र आशाका कथाहरू वाचन गरेर दर्शकको मन जिते। कार्यक्रमको विशेष क्षण पाँच वर्षका प्रतिक खनाल बने। सन् २०२० मा जन्मिएका प्रतिकले भरत तिम्सिनाको बाघ जुंगे काकावाचन गरेर सबैलाई आश्चर्यचकित बनाए। सुरुमा त्यतिसानो उमेरमा ४०० शब्दको कथा प्रस्तुत गर्न सकिन्छ भन्नेमा शंका भएपनि, उनको स्पष्ट उच्चारण र आत्मविश्वासपूर्ण प्रस्तुतीले हलभरिका सबैलाई मन्त्रमुग्ध पार्‍यो। प्रतिकले १२८ मध्ये ११९ अंकप्राप्त गर्दै प्रथम स्थान जिते।

    ह्यारिसबर्गमा स्वाकारोक्ति फाउन्डेसनलाई ‘दिनेश चाम्लिङ स्मृति युवा पुरस्कार’ प्रदान

    @अर्जुन प्रधान ह्यारिसबर्ग, पेन्सिल्भेनिया ‘दिनेश चाम्लिङ स्मृति युवा पुरस्कार’को तेस्रो संस्करण अमेरिकाको ह्यारिसबर्गमा सम्पन्न विशेष...

    मौसम जानकारी

    error: Content is protected !!