Home Home Page 105

Home

    राष्ट्रपति भण्डारीलाई म्यानमारमा सम्मान गारद

    ३० असोज, काठमाण्डौ । म्यानमारको चारदिने राजकीय भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गारद अर्थात गार्ड अफ अनर दिइएको छ । म्यानमारका राष्ट्रपति विन मिन्टको निमन्त्रणामा बुधबार...

    सांसद पार्वत गुरुङलाई ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी

    २९ असोज, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का सांसद पार्वत गुरुङलाई पक्राउ पुर्जी जारी भएको छ । दोलखाबाट प्रत्यक्ष निर्वाचित सांसद गुरुङलाई ज्यान मार्ने मुद्दा...

    निदान अस्पतालका सिइओसहित ५ जना पक्राउ, मृगौला चोरीको आरोप

    २९ असोज, काठमाडौं । एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मिर्गौला झिकेको आरोपमा प्रहरीले निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृतसहित ५ जनाललाई पक्राउ गरेको छ । पुल्चोकस्थित...

    नेपाल क्रिकेट संघको प्रतिबन्ध फुकुवा

    २७ असोज, काठमाडौं । झण्डै चार वर्षदेखि निलम्बनमा रहेको नेपाल क्रिकेट संघको निलम्बन फुकुवा भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को दुबईमा बसेको बोर्ड...

    हत्या आरोपी मो.अफ्ताप आलमको सांसद पद निलम्बन

    २७ असोज, काठमाण्डौ । ०६४ को संविधानसभा निर्वाचनका दौरानमा रौतहटमा भएको एक बम काण्डको अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएका नेपाली कांग्रेसका सांसद् मोहम्मद आफताब आलमले...

    चिनियाँ राष्ट्रपति स्वदेश फिर्ता, १४ बुँदे संयुक्त बक्तब्य जारी

    २६ असोज, काठमाण्डौ । चिनियाँ राष्ट्रपति सि जिनपिङको राजकीय भ्रमण सकिएलगत्तै नेपाल र चीनको १४ बुँदे संयुक्त बिज्ञप्ती जारी भएको छ । सीको भ्रमणका क्रममा दुबै...

    चिनियाँ राष्ट्रपति सी काठमाण्डौमा, केरुङ – काठमाण्डौ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा

    चिनिया राष्ट्रपति सी जिनफिङ्ग दुइ दिने नेपाल भ्रमणका लागी आज काठमाडौं आइपुग्नुभएको छ । सी जिनफिङ्ग चाइनाको विशेष बिमान मार्फत आज ४ बजेर ४०...

    चिनिया राष्ट्रपतिको भ्रमणपूर्ब प्रधानमन्त्री ओलीबाट पूर्बप्रमसँग छलफल

    २३ असोज, काठमाण्डौ ।  चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको क्रममा सुपुर्दगी सन्धी नहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सीको शनिबार...

    चिनियाँ राष्ट्रपतिको स्वागत राष्ट्रपति भण्डारीबाटः संचारमन्त्री बास्कोटा

    २३ असोज, काठमाण्डौ ।  चिनियाँ राष्ट्रपति सी जिनपिङलाई राष्ट्रपति विद्या भण्डारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै स्वागत गर्नुहुने भएको छ । सरकारका प्रवक्ता एवम् संचार तथा सूचना...

    टर्कीले गर्यो सिरियामा आक्रमण

    २३ असोज, काठमाण्डौ ।  टर्कीले उत्तरी सिरियामा हवाई हमला गरेको केही घण्टामा स्थल आक्रमण सुरु गरेको छ । टर्कीका फौज युफ्रेटिज नदीको पूर्वी क्षेत्रमा...

    ताजा पोष्ट

    देउवाको वक्तव्यप्रति भुटानी शरणार्थी र अभियन्ताहरूको आक्रोश: “इतिहासको गल्तीमाथि छानबिनको माग”

     “जुन दिनदेखि शरणार्थीको आँसुलाई व्यापारको वस्तु बनाइयो, तबदेखि नै राज्य अभिभावक नभई    पीडकका रूपमा देखा पर्यो। अब यो अन्यायको हिसाब हुनुपर्छ।”

    “हाम्रो पीडामा एक्लै उभिए जस्टिन डगलस” रबिन गुरुङ

    अर्जुन प्रधान/ह्यारिसबर्ग पेनसिल्भेनियाको १०औँ कंग्रेसनल जिल्ला डेमोक्रेटिक प्राइमरी चुनावको सन्दर्भमा नेपाली भाषी भूटानी समुदायका प्रतिनिधि रबिन गुरुङको भनाइले...

    ह्यारिसबर्गमा बालप्रतिभाको सांगीतिक प्रस्तुति हुँदै

    पिट्सबर्गपछि ‘किड्स परफर्मेन्स स्टेज’ को दोस्रो चरण @अर्जुन प्रधान/अमेरिका अमेरिकाको पेन्सिल्भेनिया राज्यको ह्यारिसबर्गमा आगामी अप्रिल...

    मौसम जानकारी

    error: Content is protected !!