फेसबुक समुह श्रीमती संगठनका दमकमा रहेका सदस्यहरुद्वारा संगठनको बार्षिक उत्सवमा बिद्यार्थिहरुलाई शैक्षिक सामाग्रि बितरण
जेठ ३२/
सामाजिक क्षेत्रमा काम गर्ने उद्देस्यले विवाहीता महिलाहरुले स्थापना गरेको फेसबुक समुह श्रीमती संगठनका दमक क्षेत्रमा रहेका सदस्यहरुले संगठन स्थापनाको पहिलो बर्षको उपलक्षमा बिद्यार्थिहरुलाई...
रञ्जन कोईरालालाई सर्वोच्च अदालतले उन्मुक्ति दिएको प्रति दमकका अगुवा महिलाहरुको ध्यानाकर्षण
साउन १०/
सशस्त्र प्रहरीका तत्कालीन डिआईजी रञ्जन कोईरालाको मुद्धामा सर्वोच्च अदालतले गरेको पछिल्लो पैmसलाप्रति दमकका बिभिन्न १३ वटा सामाजिक संघ संस्थाका अगुवा महिलाहरुले गम्भिर ध्यानाकर्षण...
सामाजिक सुरक्षा भत्ता अव देखि मोवाइलमा
कर्मचारी तथा भत्ता लिनेहरुलाई सहज हुने
माघ २१ गते, डिकेश लामा
दमक/अव देखि सामाजिक सुरक्षाको भत्ताबारे मोवाइलबाट जानकारी दिने प्रकृयाका लागि आज देखि दमक नगर पालिकाको...
मनसुन सुरू भएको एक महिनामा बाढीपहिरोसहितका विपदले १०८ जनाको मृत्यु
काठमाडौँ – मनसुन सुरू भएको एक महिनामा बाढीपहिरो, चट्याङ लगायतका विपद्का घटनामा १०८ जनाको मृत्यु भएको छ ।
गएको जुन १२ अर्थात जेठ ३० गते...
मोरङ बेलबारीकी २६ वर्षीया युवतीको हत्या आरोपमा नेकपा मोरङका नेता योगेन्द्र गुरुङ पक्राउ
फागुन २६/
मोरङ बेलबारीकी २६ वर्षीया युवतीको हत्या आरोपमा नेकपा मोरङका नेता योगेन्द्र गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
बेलवारी नगरपालिका ४ की रमिला राईको हत्या...
दमक नगरपालिका वडा नं ५ को आयोजनामा कौशी खेती सम्बन्धि तालीम सुरु
जेठ २४/
दमक नगरपालिका वडा नं ५ को आयोजनामा कौशी खेती सम्बन्धि तालीम आज बाट सुरु भएको छ । भोली सम्म सञ्चालन हुने तालिमको आज...
मन्त्रीको टोली शौचालयमा
फाल्गुन २१, डिकेश लामा
दमक/ प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे सहितको मन्त्रालय स्तरका उच्च टोलीले आज दमकका विभिन्न सरकारी निकायको...
सुदूरपश्चिममा मुख्यमन्त्री सहित २ मन्त्रीले लिए शपथ
धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसहित २ मन्त्रीले पद तथा गोपसिनयताको शपथ लिएका छन्।
प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना...
ऋणीले लिएको रकम फिर्ता नगरेको भन्दै झापा, गौरादहमा एक व्यक्ति आमरण अनसनमा , उद्योग...
बैशाख ३०/
ऋणीले लिएको रकम फिर्ता नगरेको भन्दै झापा, गौरादहमा एक व्यक्ति आमरण अनसन बसेका छन् । स्थानिय सिर्जना घिमिरेले ऋण लिएको सावाँ, व्याज सहित...
मुलुकभर तीजको रौनक, पशुपतिका चार वटै ढोका खुल्ला (भिडियो सहित)
१६ भदौ, काठमाण्डौ । मुलुकभर हरितालिका तीजको रौनक देखिएको छ ।
भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ लगायतका शिव मन्दिरहरुमा आज...















