अन्तराष्ट्रिय स्तरको कराते खेल खेल्न भूटानी शरणार्थी खेलाडी भारत प्रस्थान (भिडियो सहित )

५ दर्जन भन्दा धेरै अहिलेसम्म अन्तराष्ट्रिय स्तरको गोल्ड मेडल जित्न सफल बैशाख १२ गते/डिकेश लामा दमक/भूटानी शरणार्थी खेलाडीहरु आज अन्तराष्ट्रिय स्तरको खेल खेल्न भारत तर्फ...

मावाखोला ढुङ्गे पैनी सिंचाई आयोजना अन्तिम चरणमा

२ सय ८ हेक्टरका ५५० घरधुरी लाभान्वित  चैत्र ५, २०७४/डिकेश लामा  दमक/मावा खोला ढुङ्गे पैनी जल उपभोक्ताको सिंचाइ आयोजनाको कार्य अन्तिम चरणमा पुगेको छ ।...

दमकमा एकै दिन छुट्टाछुट्दै दुई पुस्तक विमोचन

१६ असार २०७५ दमक/ झापाको दमकमा आज एकै दिन छुट्टा छुट्दै कार्यक्रममा दुई पुस्तक विमोचन भएका छन् । झापाको दमकमा लामो समय साहित्य क्षेत्रमा...

हंसेदुम्से सामुदायिक बनमा तालाबन्दी

निर्वाचन कार्यक्रम प्रभावित हुन सक्ने १० फाल्गुन २०७४/डिकेश लामा   दमक/झापाको दमकमा रहेको हंसेदुम्से सामुदायिक बनमा आज असन्तुष्ट उपभोक्ताहरुले तालाबन्दी गरेका छन् । ४३ सय हाराहारीमा...

एक भूटानी शरणार्थी हात्तीको आक्रमणलाई भिडेरै बाँचे (भिडियो सहित)

बेहोस अवस्थामा खाल्डोमा भेटिए तामाङ चैत्र २५, २०७४/डिकेश लामा दमक/  हात्तीको आक्रमणबाट बाँच्ने अवस्था सायद विरलै हुने गर्छ । तर आज त्यस्तै भएको छ एक जना...

बार्षिक ६० लाखको अचार उत्पादन गर्दै झापाली महिलाहरु (हेर्नुहोस् भिडियो स्टोरी)

झापामा अचार उत्पादन तर्फ महिलाहरुको आकार्षण बढ्दो ६ भदौ २०७५/डिकेश लामा दमक/झापामा अचार उत्पादन व्यवसाय प्रति महिलाहरुको आकार्षण बढ्न थालेको छ । शुरु शुरुमा घरायसी प्रयोजनका...

भूटानी आन्दोलन : आफ्नै अनुभव

वहाँको नाउ  राजकुमार भए पनि कुमार मात्र लोकप्रिय थियो । सबै खेलहरूमा रुची भए पनि नृत्यतर्फ बढी अग्रसर देखिनु हुन्थ्यो । तत्कालीन चिफ सेक्रेटरी...

चिनियाँ टोलीद्वारा दमकको औद्योगिक क्षेत्रको अवलोकन

३ देखि ४ महिनामा शिल्यान्यास गर्ने तयारी   दमक/ झापाको दमकमा निर्माण हुने भनिएको औद्योगिक क्षेत्रको आज चीनको एक उच्चस्तरीय टोलीले स्थलगत अवलोकन गरेको छ...

पराराष्ट्र मन्त्री ज्ञवालीको चुरो कुरो आफ्नै श्रीमतीबाट खुल्यो (हेर्नुहोस भिडियो सहित)

विवाह गरेको ३१ बर्षसम्म ज्ञवालीले विवाह दर्ता समेत गरेनन् १६ असार २०७५/डिकेश लामा दमक/ बर्तमान पराराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको श्रीमति सरस्वती ज्ञवालीले विवाह...

गजल संग्रह उजुर दमकमा लोकार्पण

चैत्र, १७दमक/भारतीय गोर्खा सेनामा कार्यरत झापा निवासी मनिराज निङुलेकुको उजुर नामक गजल संग्रह आज दमकमा लोकार्पण गरिएको छ । कृति अनलाइनले प्रकाशन गरेको उजुर...

ताजा पोष्ट

राहत रोकिएपछि भोक फर्कियो : झापा–मोरङका शरणार्थी बालबालिकालाई लक्षित ‘फुड बास्केट’ कार्यक्रम सुरु 

अर्जुन प्रधान अमेरिका झापा र मोरङका भुटानी शरणार्थी शिविरमा बसोबास गर्ने हजारौँ...

“मनदेखि मनसम्म” के, कसरी र किन ? 

भरत तिम्सिना ह्यारिसबर्ग, पेन्सिल्भेनिया — “मनदेखि मनसम्म” कार्यक्रम भावनाहरूको आदान–प्रदान र सामाजिक विषयमा खुला अभिव्यक्तिका लागि एउटा साझा मञ्च...

त्याग, समर्पण र खुशी भेटाउने माध्यम: परिवार

त्याग, समर्पण र खुशी भेटाउने माध्यम: परिवार परिवार केवल एउटै छानामुनि बस्ने मानिसहरूको समूह होइन, परिवार त आत्माको सम्बन्ध...

मौसम जानकारी

error: Content is protected !!