अफगानी मदरसामा विस्फोट : १६ जनाको मृत्यु

अफगानिस्तानस्थित एक मदरसामा भएकाे बम विस्फोटमा कम्तीमा १६ जना विद्यार्थीको मृत्यु भएको छ। त्यस क्रममा २४ जना घाइते भएका छन्।

विश्वकै सक्रिय ज्वालामुखी पहाड ‘माउना लोआ’ मा ४० वर्षपछि विस्फोट

अमेरिकाको हवाईस्थित विश्वकै सबै भन्दा सक्रिय मानिने ज्वालामुखी पहाड ‘माउना लोआ’ बाट ज्वालामुखी विस्फोट हुने क्रम जारी रहेको छ ।

कतार विश्वकप : आज चार खेल हुँदै

काठमाडौं। कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज शनिबार चार खेलहरु हुँदैछन् । कतार विश्वकपमा शनिबार समूह चरण...

युक्रेनमा खटिएका सेनाका आमासँग पुटिनको भेटः पर्याप्त हतियार उपलब्ध नगराइएको गुनासो

मस्को । युक्रेनमा रुसी हमलाको क्रेमलिनभित्र विरोध बढिरहेको छ ।  ‘हामी तपाइँको पीडा सेयर गर्दछौं’, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा लडिरहेका (जसमध्ये कतिपय...

काठमाडौंका ६ नयाँ अनुहार: जो पहिलो पटक संसद् टेक्दैछन्

काठमाडौं । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन सकिएको छ । देशभरका सबैजसो स्थानमा मतगणना चलिरहेको छ । केही निर्वाचन क्षेत्रहरूको अन्तिम मतपरिणामसमेत सार्वजनिक भइसकेका...

आर्थिक सङ्कटका बाबजुद लेबनानी संसद राष्ट्रपति चयन गर्न फेरि असफल

लेबनानको संसद पूर्व राष्ट्रपति मिचेल आउनको उत्तराधिकारी चयन गर्न आज सातौँ पटक असफल भएको छ ।इरानसमर्थित शक्तिशाली हिजबुल्लाह आन्दोलनका समर्थक र यसका...

भारतमा एक ट्रकले ४८ सवारी साधनलाई ठक्कर दियो

काठमाडौं। भारतको पुणे-बेंगलुरु राजमार्गमा एक ट्रकले लगभग ४८ सवारी साधनलाई ठक्कर दिएको छ । आइतवार अवेर राती भएको सो २५ देखि ३०...

जलवायु परिवर्तन: कोप २७ मा ‘ऐतिहासिक सम्झौता’

 काठमाडौं । कोप २७ मा सहभागी झन्डै २०० देशहरूले जलवायु परिवर्तनको नकारात्मक परिणामबाट सबैभन्दा धेरै क्षति बेहोरेका देशहरूलाई रकम उपलब्ध गराउन एउटा कोष स्थापना...

इक्वेडरको एक कारागारमा कैदीबन्दीबीच झडप हुँदा १० जनाको मृत्यु

काठमाडौं। इक्वेडरको राजधानी क्विटोको कारागारमा कैदीबन्दीबीच भएको झडपमा १० जनाको मृत्यु भएको छ । कारागारमा रहेका केही कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने विषयमा...

एशिया–प्रशान्त समूह निर्माणका लागि चिनियाँ राष्ट्रपति सीको आग्रह

चिनियाँ राष्ट्रपति सी चिनफिङले एशिया–प्रशान्त क्षेत्रका समुदायको भावनालाई अनुसरण गर्दै साझा भविष्यसहितको एशिया–प्रशान्त समुदायतर्फ निरन्तर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

ताजा पोष्ट

आगामी भाद्र १५ (अगस्ट ३१) मा ग्लोबल भुटानी संगठनको चौथो वार्षिक सम्मेलन हुँदै

भुटनीजहरुद्वारा सञ्चालित ग्लोबल भुटानी संगठन (जीबीओ) को चौथो वार्षिक सम्मेलन यही २०८१ सालको भाद्र १५ गते (अगस्ट ३१) मा अमेरिकाको सेन्ट्रल ओहायोस्थित...

बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक  

काठमाडौं ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो जन्मदिन पारेर कविता संग्रह ‘अश्र’ सार्वजनिक गर्नु भएको छ...

नेपालमा कार्यस्थलमा हुने घरेलु हिंसाको प्रभावसम्बन्धी राष्ट्रिय सर्वेक्षण सुरु

२७ चैत, काठमाडौं । नेपालमा हवाई र सडक यातायात क्षेत्रमा कार्यस्थलमा हुने घरेलु हिंसाको प्रभावसम्बन्धी राष्ट्रिय सर्वेक्षण...

मौसम जानकारी

error: Content is protected !!