संयुक्त राष्ट्रसंघको चेतावनीः लेबनान-इजरायली सीमाना नजिक तनाव ननिम्त्याउ

0
135
FILE - Sept. 2, 2019, file photo, Spanish UN peacekeepers patrol along the Lebanese-Israeli border, with the Israeli village of Metulla, background, in the village of Kfar Kila, Lebanon. Israel's military said it began construction of an underground defense system Sunday along its northern frontier with Lebanon to protect against cross-border tunnels. (AP Photo/Hussein Malla, File)

काठमाडौं। लेबनानमा रहेको संयुक्त राष्ट्रसंघको अन्तरिम बल ले लेबनान-इजरायली सीमाना नजिक तनाव निम्त्याउने खालको कुनै पनि गतिविधि नगर्न चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसंघ एजेन्सीका प्रवक्ता एन्ड्रिया टेनेन्तीले युनिफिल शान्ति सैनिकहरू ब्लु लाइनको उल्लङ्घन भएमा कडा निगरानी गर्न र तनाव कम गर्न मैदानमा तम्तयार रहेको बताएको छ ।

प्रवक्ता टेनेन्तीको यस्तो टिप्पणी लेबनानको दक्षिणी सिमानामा तनाव बढेको दुई दिनपछि सार्वजनिक भएको हो । लेबनान र इजरायलको सीमा क्षेत्रमा केही समयदेखि तनाव बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here