चुलाचुली तामाङ घेदुङ गठन
गाऊँ पालिकाले जातिय विकासका लागि सहयोग गर्ने
८ चैत्र, २०७४
दमक/ इलामको चुलाचुली गाऊँ पालिकामा नेपाल तामाङ घेदुङ गाऊँ कमिटि आज एक औपचारिक...
तमु ल्होसारको हार्दिक शुभकामना!
जिबीएलओ का अध्यक्ष कर्ण गुरुङले नेपाली मौलिक संस्कृति र परम्पराहरुमध्ये तमु (गुरुङ) समुदायले हरेक वर्ष पुष १५ गते मनाउने ल्होसारचाडलाई हार्दिक मंगलमय र उत्तरोत्तर...
प्रथम आठघरे कराते च्याम्पियनशीप सम्पन्न
भूटानी शरणार्थी खेलाडीबाट ३ स्वर्ण सहित चौथो स्थान प्राप्त
९ असार २०७५
दमक/इलामको सुर्योदय नगरपालिकामा प्रथप पटक आयोजना गरिएको पहिलो आठघरे खुल्ला कराते च्याम्पियनशीप टुर्नामेन्ट आज...
चुलाचुली बम विष्फोटमा ३ लाख ८६ हजार नोक्शान
विकासका लागि सवैको सहमतिको खाँचो
बैशाख १६ गते/ डिकेश लमा
दमक/इलामको चुलाचुली गाऊँ पालिकामा गत बैशाख १ गते भएको बम विष्फोटबाट ३ लाख ८६...
शंक व्याण्ड र फेन्स क्लव विआसी भूटानको बार्षिकोत्सव सम्पन्न
भूटानी समूदायले साँगीतिक क्षेत्रमा विश्वमा नाम उच्च राख्दै
२४ असोज २०७५/डिकेश लामा
दमक/झापाको भूटानी शरणार्थी शिविर वेलडाँगीमा आज संक व्याण्ड र फेन्स क्लवले आफ्नो...
दमकको दुईवटाका वडाबासीले अभैm स्वच्छ पिउने पानी पाएनन
मंशिर ११/
दमक नगरपालिकाको दुई वटा वडामा अझैं स्वच्छ खानेपानीको धारा पुग्न सकेको छैन । दमकमा खानेपानी सञ्चालन भएको २२ वर्ष वितिसक्दा पनि अझैं दुई...
पत्रकार मञ्चलाई नगरले सक्दो सहयोग गर्ने
सहयोग गरेको सट्टामा पत्रकारलाई दुरुपयोग नगर्न आग्रह
१५ पुस २०७४, डिकेश लामा
दमक/पत्रकारिता समाजको ऐना भएकोले यसको विकासमा नगरले सक्दो सहयोग गर्ने दमक नगर पालिकाकी उपमेयर तथा...
शरणार्थीहरुबाट यूएनएचसीआरका प्रमुखको विदाई तथा सम्मान
जहाँ रहे पनि भूटानी शरणार्थीलाई नविसर्नेः पेलासी
९ असोज २०७५
दमक/भूटानी शरणार्थीलाई लामो समय देखि रेखदेख गर्दै आएको शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च निकाय...
पत्रकार मञ्चको निर्वाचन स्थगित
१७ पुस २०७४
दमक/झापाको माई पश्चिम क्षेत्रका पत्रकारहरुको साझा संगठन पत्रकार मञ्च दमकको कार्य समिति चयनका लागि आज हुने भनेको निर्वाचन स्थगित भएको छ ।
...
यूएस बंगालाको विमान दुघर्टनामा मर्ने संख्या ५० पुग्यो
विमानमा ३३ नेपाली सहित ७१ सवार थिए
२८ फाल्गुन २०७४
काठमाण्डौं/ यूएस बंगालाको विमान अवतरणको क्रममा भएको दुघर्टनामा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ...















