चाडपर्व

    भूटानीले गरे सामुहिक गौ पूजा

    देश विदेशमा रहेका आफन्तको स्मरण र शुभ कामना कार्तिक २ गते, २०७४/डिकेश लामा बेलडाँगी/ भूटानी शरणार्थी शिविर वेलडाँगी क्षेत्रमा नेपाली भाषी भूटानीको संख्या घट्ने...

    तिहारको उल्लासमा नेपाल, आइतबार लक्ष्मी पूजा गरियो

    १० कात्तिक, काठमाण्डौ ।   यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आइतबार साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा...

    बफेल्लो नियूयोर्क USA मा तिहार विशेष साँस्कृतिक साँझ सम्पन्न ।

    होम हुमगाँई; बफेल्लो न्यू योर्क । भूट्नीज-नेपाली कम्यूनिटी अफ बफेल्लोको आयोजना र रिदम म्यूजीकल समुह बफेल्लोको सहयोगमा बफेल्लोमा बृहत साँस्कृतिक साँझ भब्य र सभ्य रूपमा...

    महाशिवरात्री आज, पशुपतिमा दर्शनार्थीको घुइँचो

    १ फागुन, काठमाडौं । हरेक बर्षको फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आज आराध्यदेव शिवको पूजाराधना गरी देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज...

    शरणार्थी शिविरमा भव्यताका साथ तीजको कार्यक्रम सम्पन्न

    भाद्र ६, २०७४ दमक | नेपाल स्थित् भूटानी शरणार्थी शिविरमा भव्यताका साथ तीजको कार्यक्रम मनाइएको छ | युएनएचसीआरको सहयोग तथा एलदफ्लुएफको कार्यन्वयनमा भूटानी शरणार्थी...

    दिवंगत पितृका नाममा छरियो सतबीज

    ९ मंसिर, काठमाण्डौ । दिवंगत पितृका नाममा सतबीज छर्दै सोमबार मुलुकभर बालाचतुर्दशी पर्ब मनाइएको छ । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन सोमबार बिहानैदेखि पशुपतिलगायत देशभरका...

    अमेरिकामा दशैं तिहार विशेष कार्याक्रम हुने

    अशोज २१, २०७४ वेलडाँगी/नेपाली कला, साहित्य र संगीतको संरक्षण गर्ने उद्देश्यका साथ अमेरिकाको टेनिसी स्टेटको नास भेलीमा नेपाली भाषी भूटानी र नेपालीको समूहले दशैं...

    ताजा पोष्ट

    ग्लोबल भुटानी हिन्दु संगठनद्वारा आचार्य पर्वत राज घिमिरे मुख्य पुजारीमा नियुक्त

    @अर्जुन प्रधान ग्लोबल भुटानी हिन्दु अर्गनाइजेशन (GBHO) ले बसन्त पञ्चमी तथा सरस्वती पूजाको पावन अवसरमा आचार्य श्री पर्वत राज...

    न्यु ह्याम्पसायरमा नेपाली भाषी  भुटानी र राजनीतिक बन्दीबारे ऐतिहासिक प्रस्ताव दर्ता

    @अर्जुन प्रधान न्यु ह्याम्पसायर — न्यु ह्याम्पसायर राज्य सभाको राज्य–संघीय सम्बन्ध र पूर्वसैनिक मामिला समितिमा भुटान सरकारद्वारा १९८० र १९९० को दशकमा नेपाली...

    ग्रीनल्यान्ड : अमेरिकी चासो, शक्ति राजनीति र बदलिँदो आर्कटिक भू–राजनीति

    विश्व शक्तिहरूको प्रतिस्पर्धा चर्किँदै जाँदा उत्तर ध्रुव नजिकको विशाल टापु ग्रीनल्यान्ड फेरि अन्तर्राष्ट्रिय राजनीतिमा केन्द्रमा आएको छ। दोस्रो...

    मौसम जानकारी

    error: Content is protected !!