समुदाय

    अमेरीकामा ठुलो पुरस्कार राशी सहितको हिमालयन अनलाईन ट्यालेन्ट शो हुँदै

    साउन ३०/ डायस्पोरामा रहेका नेपालीहरुलाई लक्षित गर्दै अमेरीकामा “हिमालयन अनलाईन ट्यालेन्ट शो प्रतियोगिता २०२०” हुने भएको छ । हिमालयन म्युजिक एकेडेमीको आयोजनामा हुने प्रतियोगितामा गायन,...

    व्यवस्था परिवर्तन भए पनि जनताले लोकतन्त्रको अनुभुति गर्न नपाएको दमकमा समाजिक अगुवाको गुनासो

    बैशाख १०/ आज बैशाख ११ गते लोकतन्त्र दिवस देशै भरी बिभिन्न कार्यक्रम गरेर मनाई रहँदा दमकमा नागरिक अगुवाले भने व्यवस्था परिवर्तन भए पनि जनताले लोकतन्त्रको...

    दमक ३ मा सवै भन्दा धेरै लागु औधषको समस्या

    अन्य क्षेत्रको समस्या पनि दिनानु दिन बढ्दै, समस्या सुल्झान प्रहरीलाई नागरिकको आग्रह   डिकेश लामा/फाल्गुन २४ गते दमक/झापाको दमक ३ क्षेत्रमा सवै भन्दा धेरै लागु...

    दातृ निकायले सहयोग गर्न छाडेपछि झापा र मोरङका विभिन्न शिविरमा रहेका भुटानी शरणार्थीको दैनिकी...

    पुश २९ झापा र मोरङका विभिन्न शिविरमा रहेका भुटानी शरणार्थीलाई रोजीरोटी जुटाउन समस्या भएपछि दैनिकी कष्टकर बनेको छ । दातृ निकायले उपलब्ध गराउँदै आएको खाद्यान्न र...

    झापा भद्रपुर १ पृथ्विनगरका बिरामीमा कोरोना नभएको पुष्टि

    दमक चैत ९ झापा भद्रपुरस्थित मेचि अस्पतालको आईसोलेसनमा दुई दिन देखी राखिएका बिरामीको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । भद्रपुर नगरपालीका १ पृथ्विनगरका कर्णबहादुर...

    साहित्यकार डाक्टर अञ्जना वस्ती भट्टराईको पुस्तक जीवनका घुम्ती र देउरालीहरुको आज दमकमा लोकार्पण

    जेठ १८/ साहित्यकार डाक्टर अञ्जना वस्ती भट्टराईको पुस्तक जीवनका घुम्ती र देउरालीहरुको आज दमकमा लोकार्पण गरिएको छ । साहित्य एकेडेमी पुरस्कारले सम्मानित भारत दार्जिलिङका स्रष्टाद्वय...

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शरणार्थीको अग्रीम ज्ञापन पत्र

    प्रधानमन्त्रीले चाहे समस्या समाधान हुने     बैशाख २६ गते/डिकेश लामा दमक/ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको अवसर पारी भूटानी जेष्ठ नागरिकहरुले स्वदेश फर्कने वातावरण मिलाउँन...
    video

    उद्यौली पर्ब विश्वभर विशेष कार्यक्रमका साथ मनाइयो

    खोटाङ्ग र दिक्तेलबाट पूर्खाले शुरु गरेको सँस्कृति    डिकेश लामा/ १७ मंसिर २०७४ दमक/ प्रकृति पुजक भनेर मानिने किरातीहरुले आफूहरुको महान चाड साकेलाको उद्यौली...

    रजिस्टेशन शुल्कमा २५ प्रतिशत छुट दिने सरकारी व्यवस्थाले झापामा जग्गा कारोबार गर्ने महिलाको संख्या...

    साउन १६/ रजिस्टेशन शुल्कमा २५ प्रतिशत छुट दिने सरकारी व्यवस्थाले झापामा जग्गा कारोबार गर्ने महिलाको संख्या बढेको पाइएको छ । भूमिसुधार तथा मालपोत कार्यालय झापाका...

    अर्नाखाडी ग्रामथानको सय बर्ष पुरा धिमाल  जातिले मनाए विशेष जाग्री कार्याक्रम 

    धिमाल जातिले मनाए विशेष जाग्री कार्याक्रम    १० जेष्ठ, २०७५ दमक/झापाको दमक वडा नं. ४ मा पर्ने अर्नाखाडी ग्राम थानमा आज धिमाल जातिले विशेष जाग्री कार्यक्रम संचालन...

    ताजा पोष्ट

    ह्यारिसबर्गमा सम्पन्न ‘संगालो: Reading for Resilience–II’

    @अर्जुन प्रधान ह्यारिसबर्ग (अगस्ट २०२५) – ‘बालप्रतिभा र साझा इतिहास’ भन्ने मूलमन्त्रसहित संगालो: Reading for Resilience–II ह्यारिसबर्ग, पेन्सिल्भेनियामा भव्य रूपमा सम्पन्न भएको छ। यसपटकको संगालोमा पाँचदेखि उन्नाइस वर्ष उमेरकाबालबालिकाले परिवार, पहिचान, साहस र आशाका कथाहरू वाचन गरेर दर्शकको मन जिते। कार्यक्रमको विशेष क्षण पाँच वर्षका प्रतिक खनाल बने। सन् २०२० मा जन्मिएका प्रतिकले भरत तिम्सिनाको बाघ जुंगे काकावाचन गरेर सबैलाई आश्चर्यचकित बनाए। सुरुमा त्यतिसानो उमेरमा ४०० शब्दको कथा प्रस्तुत गर्न सकिन्छ भन्नेमा शंका भएपनि, उनको स्पष्ट उच्चारण र आत्मविश्वासपूर्ण प्रस्तुतीले हलभरिका सबैलाई मन्त्रमुग्ध पार्‍यो। प्रतिकले १२८ मध्ये ११९ अंकप्राप्त गर्दै प्रथम स्थान जिते।

    ह्यारिसबर्गमा स्वाकारोक्ति फाउन्डेसनलाई ‘दिनेश चाम्लिङ स्मृति युवा पुरस्कार’ प्रदान

    @अर्जुन प्रधान ह्यारिसबर्ग, पेन्सिल्भेनिया ‘दिनेश चाम्लिङ स्मृति युवा पुरस्कार’को तेस्रो संस्करण अमेरिकाको ह्यारिसबर्गमा सम्पन्न विशेष...

    भूटानी अमेरिकी म्युजिक एशोसिएसनले थिम गीत र सहकार्य मोडल घोषणा

    @अर्जुन प्रधान नेपाली संगीत र संस्कृतिको संरक्षणमा अग्रसर भूटानी अमेरिकी म्युजिक एशोसिएसन (BAMA) ले दुईवटा...

    मौसम जानकारी

    error: Content is protected !!