इटाली युरोकपको क्वाटरफाइनलमा, अतिरिक्त समयमा अष्ट्रिया पराजित

काठमाडौँ- इटाली युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान सम्पन्न दोस्रो प्रि-क्वाटरफाइनलमा अष्ट्रियालाई अतिरिक्त समयमा २-१ गोलले पराजित गर्दै इटाली अन्तिम आठमा पुगेको...

केन्याविरूद्धको टी-ट्वान्टी सिरिज नेपाललाई

काठमाडौँ- घरेलु टोली केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज नेपालले जितेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा मंगलबार भएको...

युरोकप : नेदरल्यान्ड्स र चेक रिपब्लिक तथा बेल्जियम र पोर्चुगल भिड्दै

काठमाडौँ-  युरोकप फुटबलमा आज पनि दुई खेल हुँदैछन् । नकआउट चरण अन्तर्गत आज हुने पहिलो खेलमा नेदरल्यान्ड्स र चेक रिपब्लिक खेल्दैछन् । आजै दोस्रो खेलमा...

बीवाईएससी मिन्नेसोटा अमेरिकालाई जय हुँमागाई स्मृति गोल्ड कप

प्रथम आमन्तृत जय हुँमागाई गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिबीवाईएससी मेन्नेसोटाले हात पारेको छ । प्रतियोगिताको फाइनलमा सह्लेश युवा क्लब सिरहालाई १–० गोलले पाखालगाउँदै बीवाईएससी मिन्नेसोटाले  प्रतियोगिताको उपाधिसहित नगद ५ लाख,  ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता सह्लेशले नगद ३ लाख सहित ट्रफी र प्रमाणपत्रमा चित्त बुझायो । बिवाईएससीलाई जित दिलाउन थोमस साकोरको पासमा जर्सी नम्बर ४ कामिगुल फलोफक्सले निर्णायक गोल गरे । उनी  खेलको मेन अफ दी म्याच भए । सह्लेश सिरहाका क्याप्टेन जर्सी नम्बर ३ का सुशिल यादवले खेलको ७५ औंमिनेटमा रेड कार्ड पाएर मैदान छाडे भने सो भन्दा अघि विपक्षी टीमकाखेलाडीलाई पानीको बोतल प्रहार गरेका सह्लेशका कोच राजिव यादवलाई रेफ्रीश्याम दनुवारले पहेँलो कार्ड दिएका थिए ।

सन्दीप लामिछाने अध्यागमनको कालोसूचीमा, एयरपोर्ट पक्राउ गरिने

काठमाडौँ- नाबालिकामाथि जबरजस्तीकरणीको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने अध्यागमन विभागको कालोसूचीमा परेका छन् । १७...

राष्ट्रिय महिला भलिबलमा न्यु डायमन्ड र एपीएफको विजयी सुरुआत

न्यु डायमन्ड स्पोर्ट्स क्लबले छैटौँ संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको उद्घाटन खेलमा त्रिभुवन...

आसिफ शेखले जिते आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड  प्राप्त गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट...

कतार विश्वकप : आज चार खेल हुँदै

काठमाडौं। कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज शनिबार चार खेलहरु हुँदैछन् । कतार विश्वकपमा शनिबार समूह चरण...

एमबाप्पेले पाए गोल्डेन बुट

काठमाडौं। फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले कतार विश्वकपमा गोल्डेन बुट जितेका छन् । कतार विश्वकपमा सर्वाधिक गोलकर्ता बन्दै एमबाप्पेले गोल्डेन बुट अवार्ड जितेका...

विश्वकप : फ्रान्स क्वाटरफाइनलमा प्रवेश

काठमाडौं। कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ मा फ्रान्सले जित निकालेको छ ।अल थुमामा स्टेडियममा फ्रान्सले पोल्याण्डबिरुद्ध ३–१ को जित...

ताजा पोष्ट

‘अस्तित्वलाई स्वीकारौँ, अन्यायलाई होइन’ : डेन्जोम साम्पाङ

अर्जुन प्रधान झापा, साउन १६।  कला, साहित्य, संगीत र संस्कृतिको संरक्षणमा सक्रिय डाइनामिक ग्रुप नेपाल र स्वीकारोक्ति फाउन्डेसन को संयुक्त आयोजनामा बिर्तामोडमा ‘स्वीकारोक्ति...

स्वीकारोक्ति सिद्धि पुरस्कार वरिष्ठ साहित्यकार वैरागी काइँलालाई

अर्जुन प्रधान काठमाडौं, साउन ९ — वरिष्ठ साहित्यकार, कवि, मुन्धुम संस्कृतिविद्...

“पहिलो प्रेम” को अनुभूति बोकेर ‘मनदेखि मनसम्म’ को आठौं संस्करण हुँदै

अर्जुन प्रधान ल्यानकास्टर, अमेरिका — नेपाली भाषा, साहित्य र कलाको प्रवर्द्धनमा सक्रिय संस्था “साहित्य कला संगम” ल्यानकास्टरले आगामी जुलाई २५, २०२६ मा...

मौसम जानकारी

error: Content is protected !!