नक्कली भुटानि शरणार्थी काण्डमा संलग्न सबैलाई कारबाहिको माग गर्दै पथरीशनिश्चरे का भुटानी शरणार्थीहरु सडकमा
जेठ ९/नक्कली भुटानि शरणार्थी काण्डमा संलग्न सबैलाई कारबाहिको माग गर्दै पथरीशनिश्चरे का भुटानी शरणार्थीहरु सडकमा निस्किएका छन् । वाई एफ सी पथरीशनिश्चरे...
ठेकेदार बिरुद्ध प्रहरी कारवाही बन्द नगरे आन्दोलन गर्ने, निर्माण व्यवसायी
काठमाडौं | पछिल्लो समय प्रहरीले आफ्ना ब्यवसायीहरुलाई प्रहरी कार्बाही गरिएको भन्दै निर्माण व्यवसायी हरुले आपत्ति जनाएका छन् ।
निर्माण व्यवसायीहरुले आफूहरुलाई प्रहरी कारवाही गर्ने लगायतका...
झापाको कमल गाउँपालीकामा रहेको प्राचिन वाल्मिकी आश्रम तथा सिमसार क्षेत्र नेपाल सरकारको पर्यटकिय गन्तव्यमा...
साउन १३/
झापाको कमल गाउँपालीकामा रहेको प्रचित वाल्मिकी आश्रम तथा सिमसार क्षेत्र नेपाल सरकारको पर्यटकिय गन्तव्यमा सुचिकृत भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन...
अन्ततः पाइपबाट भान्सा/भान्सामा पाइपमार्फत ग्याँस पुर्याउँदै प्रधानमन्त्री ओली (भिडियो सहित)
५ भाद्र, काठमाण्डौ । पहिलो पटक प्रधानमन्त्री हुँदाताका घरघरमा पाइपबाट ग्याँस पुर्याउने अभिव्यक्ति दिदा मजाकका पात्र बनाइएका केपी शर्मा ओली प्रधानमन्त्रीको रुपमा दोस्रो कार्यकाल...
“भूटान गजल मञ्च” तदर्थ समिति गठन
भूटानी नेपली साहित्यमा गजलको एउटा लामो इतिहास बोकेको संस्था "भूटान गजल मञ्च" धेरै समयसम्म निष्कृय अवस्थामा देखिएपछि भूटानी नेपाली साहित्यमा कलम चलाइरहेका सिर्जनशिल मनहरू...
 नेपाली सांगीतिक साँझ: अमेरिकामा हुने नेपाली भाषी भूटानीहरूको सांगीतिक कार्यक्रमको तयारी पूरा 
अर्जुन प्रधान /अमेरिका –
नेपाली भाषा, कला र सांगीतिक सम्पदाको प्रवर्द्धनका लागि अमेरिका निवासी नेपाली भाषी...
डा.केसीको आमरण अनसन तीन सातादेखि जारी, स्वास्थ्य अवस्था नाजुक, समर्थकहरुको सद्भाव बढ्दो
५ साउन, काठमाण्डौ । चिकित्सा शिक्षा र चिकित्सा क्षेत्र सुधारको माग गर्दै आमरण अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ...
पोखरामा दुर्घटना भएको विमानको ‘ब्याल्क बक्स’ फ्रान्स पठाइने
पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाको प्राविधिक विश्लेषणका लागि ‘ब्ल्याक बक्स’ फ्रान्स पठाइने भएको छ । फ्रान्समा रहेको एटिआर विमान निर्माता कम्पनीसमक्ष...
अफगानिस्तानमा विस्फोट ३४ को मृत्यु
साउन १५, काठमाण्डौ। अफगानिस्तानको पश्चिमी भेगमा रहेको फराह प्रान्तको एक राष्ट्रिय राजमार्गमा बेवारिसे अवस्थामा छाडिएको शक्तिशाली बममा एक यात्रीवाहक बसले ठक्कर दिँदा भएको विस्फोटमा...
झापाको गौरादह नगरपालिकाले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क औषधि उपचार गर्ने , गौरादह...
साउन १४/
झापाको गौरादह नगरपालिकाले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क औषधि उपचार गर्ने भएको छ । सवै नागरिकलाई स्वस्थ राख्न राज्यद्वारा प्रदान गरिने स्वास्थ्य...















