मुख्य खबर

    चार्ल्स शोभराजलाई छाड्न सर्वोच्चको आदेश

    काठमाडौँ। चार्ल्स शोभराजलाई छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्ल र तिल प्रसाद श्रेष्ठको संयुक्त इजलासले चार्ल्स शोभराजलाई आजै...

    सर्वोच्चलाई जवाफ पठाउँदै निर्वाचन आयोग र प्रतिनिधिसभाले भने: गृहमन्त्रीविरुद्धको रिट खारेज होस

    गृहमन्त्री रवि लामिछाने सांसद हुन अयोग्य रहेको जिकिर गर्दै परेको रिट खारेज गर्न माग गरिएको छ । प्रतिनिधिसभा सचिवालय, निर्वाचन आयोग र...

    चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को ‘आँखै रसिलो’ गीत काठमाडौंमा सार्वजनिक

    अर्जुन प्रधान नेपाली कथानक चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को ‘आँखै रसिलो’बोलको गीत को भिडियो काठमाण्डू...

    कांग्रेस संसदीय दलः देउवाबिरुद्ध गगनले उम्मेदवारी दिने, शेखर प्रस्तावक

    काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको नेतामा संस्थापनइतर समूहबाट महामन्त्री गगन थापा नै उम्मेदवार बन्ने भएका छन्। मंगलबार बिहान बसेको बैठकले...

    प्राधिकरणले दियो ५ जना पाइलटलाई निलम्बन गर्न निर्देशन

    एयर ट्राफिक कन्ट्रोलरको निर्देशन पालना नगरेको कसुरमा नेपाल वायुसेवा निगमका ५ जना पाइलटलाई निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमलाई निर्देशन दिएको...

    सन्दीप विरुद्ध सर्वोच्च जाने तयारीः धरौटीमा छोड्ने आदेश कानुनविपरित भएको दाबी

    काठमाडौं। नाबालिग बलात्कारको अभियोग लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदरको माग गर्दै महान्यायाधीवक्ता...

    कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मालाई विश्वासको मत प्राप्त

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री नियुक्त भएको १० औं दिनमा उनले विश्वासको मत पाएका...

    स्थिर समयमा प्रधानमन्त्री बसेको रिसोर्ट बाहिर मतदाताको भीड, पैसा बाँडेको आरोप

    काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आचारसंहिता विपरित आफु बस्ने रिसोर्टअगाडी मतदाता जम्मा पारेका छन् । बिहीबार राति १२ बजे स्थिर...

    संघीयतापछिका निर्वाचनको लेखाजोखाः कांग्रेसलाई फाइदा, चार पार्टीको उदय, एक विघटन

    काठमाडौं । आमनिर्वाचन २०७९ अन्तर्गत अन्तिम मतपरिणाम सार्वजनिक भइरहँदा विभिन्न राजनीतिक परिदृश्य देखिन थालेका छन् । नेपालको संविधान २०७२ जारी भएसँगै देश संघीयतामा...

    राष्ट्रपतिबाट ३९५ कैदीबन्दीको कैद माफी मिनाहा

    प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कैदीबन्दीहरुको कैद तथा सजाय मिनाहा भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३९५ जनाको...

    ताजा पोष्ट

    ह्यारिसबर्गमा सम्पन्न ‘संगालो: Reading for Resilience–II’

    @अर्जुन प्रधान ह्यारिसबर्ग (अगस्ट २०२५) – ‘बालप्रतिभा र साझा इतिहास’ भन्ने मूलमन्त्रसहित संगालो: Reading for Resilience–II ह्यारिसबर्ग, पेन्सिल्भेनियामा भव्य रूपमा सम्पन्न भएको छ। यसपटकको संगालोमा पाँचदेखि उन्नाइस वर्ष उमेरकाबालबालिकाले परिवार, पहिचान, साहस र आशाका कथाहरू वाचन गरेर दर्शकको मन जिते। कार्यक्रमको विशेष क्षण पाँच वर्षका प्रतिक खनाल बने। सन् २०२० मा जन्मिएका प्रतिकले भरत तिम्सिनाको बाघ जुंगे काकावाचन गरेर सबैलाई आश्चर्यचकित बनाए। सुरुमा त्यतिसानो उमेरमा ४०० शब्दको कथा प्रस्तुत गर्न सकिन्छ भन्नेमा शंका भएपनि, उनको स्पष्ट उच्चारण र आत्मविश्वासपूर्ण प्रस्तुतीले हलभरिका सबैलाई मन्त्रमुग्ध पार्‍यो। प्रतिकले १२८ मध्ये ११९ अंकप्राप्त गर्दै प्रथम स्थान जिते।

    ह्यारिसबर्गमा स्वाकारोक्ति फाउन्डेसनलाई ‘दिनेश चाम्लिङ स्मृति युवा पुरस्कार’ प्रदान

    @अर्जुन प्रधान ह्यारिसबर्ग, पेन्सिल्भेनिया ‘दिनेश चाम्लिङ स्मृति युवा पुरस्कार’को तेस्रो संस्करण अमेरिकाको ह्यारिसबर्गमा सम्पन्न विशेष...

    भूटानी अमेरिकी म्युजिक एशोसिएसनले थिम गीत र सहकार्य मोडल घोषणा

    @अर्जुन प्रधान नेपाली संगीत र संस्कृतिको संरक्षणमा अग्रसर भूटानी अमेरिकी म्युजिक एशोसिएसन (BAMA) ले दुईवटा...

    मौसम जानकारी

    error: Content is protected !!