अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई हातहतियार बढाउने प्रतिबद्धता

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार युक्रेनको राजधानीको आकस्मिक भ्रमण गरी हतियार आपूर्ति बढाउने वाचा गरेका छन् । ह्वाइट हाउस पुलले...

स्कटल्याण्डद्वारा नामिबिया पराजित

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार युक्रेनको राजधानीको आकस्मिक भ्रमण गरी हतियार आपूर्ति बढाउने वाचा गरेका छन् । ह्वाइट हाउस पुलले...

पाकिस्तान संकटः पेट्रोलको भाउ २७२ रुपिया पुग्यो, विदेशी मुद्राको सञ्चितिले १७ दिनको मात्र आयात...

काठमाडौं। आर्थिक संकट झेलिरहेको पाकिस्तानमा पेट्रोलियम पदार्थको मूल्य अकासिएको छ । बुधबार पाकिस्तान सरकारले पेट्रोलमा २२ रुपिया र हाई स्पीड डिजेलमा प्रतिलिटर...

स्कटल्याण्डका प्रथम मन्त्री स्टर्जनले सरकारको प्रमुख पदबाट राजीनामा दिने

काठमाडौं। स्कटल्याण्डकी प्रथम मन्त्री निकोला स्टर्जनले आठ वर्षभन्दा बढी समय स्कटल्याण्ड सरकारको प्रमुख पदबाट राजीनामा दिने भएकी छन्। स्टर्जनले...

बीबीसीको दिल्ली र मुम्बई कार्यालयमा भारतको आयकर विभागले मार्‍यो छापा

काठमाडौं। अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीको नयाँ दिल्ली र मुम्बईस्थित कार्यालयमा भारत सरकारको आयकर विभागले छापा मारेको छ । आज कर कार्यालयको ६०...

टर्की र सिरियामा गएको भूकम्पबाट चार अर्ब अमेरिकी डलर बराबरको क्षति

टर्की र सिरियामा गएको भूकम्पका कारण चार अर्ब अमेरिकी डलरभन्दा बढीको आर्थिक क्षति हुन सक्ने तथ्यांक सार्वजनिक भएको छ ।

भारतको सर्वोच्च अदालतले सिक्किमका नेपालीभाषीलाई प्रवासी भनेको शब्द सच्याउने

काठमाडौ। भारतको सर्वोच्च अदालतले सिक्किमका नेपाली भाषीलाई ‘विदेशी मूलका मानिसहरू’ भनेर लेखिएको फैसला सच्याउने भएको छ । आयकर समबन्धि विवादमा भारतको सर्वोच्च...

भूकम्पमा मृतकको सङ्ख्या ५१ सय नाघ्यो, टर्कीमा तीन महिने आपतकाल घोषणा

काठमाडौँ। टर्की र सिरियामा सोमबार गएको भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ५१ सय नाघेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले भूकम्पमा परी...

टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पमा १५ सय बढिको मृत्यु

टर्कीमा साेमबार गएको दुई शक्तिशाली भूकम्पमा परी कम्तीमा १५ सय भन्दा बढीको मृत्यु भएको छ । टर्की र छिमेकी मुलुक सिरियामा भूकम्पका...

चीनले चार बर्षभित्र ताइवानमा आक्रमण गर्ने अमेरिकाको दाबी

काठमाडौं। चीनका राष्ट्रपति सी जिनपिङले आफ्नो सेनालाई सन् २०२७ सम्ममा ताइवानमाथि आक्रमण गर्न आदेश दिएको अमेरिकाले दाबी गरेको छ । चीनका राष्ट्रपतिले...

ताजा पोष्ट

“देश खोज्दै जाँदा” : हैरिसबर्गमा देशप्रेमको कवितामय साँझ

मन देखि मनसम्म कार्यक्रम समुदायका कवि/श्रष्टाहरूले विश्व भूटानी साहित्यिक संगठन(GBLO)सँग सहकार्य गर्दै संचालनमा आएको एउटा साहित्यिक/काब्यिक प्रश्तुतिकरणको श्रृंखला हो। हिजो शनिबार हैरिसबर्गमा...

चलचित्र समिक्षाः-‘देश खोज्दै जाँदा’

@अर्जुन प्रधान देश, माटो अनि त्यही माटोको टिका आशै आशाको एउटा सपना भित्र एक भूटानी कथा-ब्यथा । देश भनेको केवल नक्सामा कोरिएको सिमाना होइन। त्यो माटोको गन्ध हो। त्यो निधारमा लगाइने टिका हो। त्यो आफ्नै भनेरचिनाउने पहिचान हो। जब मानिस आफ्नो माटोबाट टाढा हुन्छ, उसले घर मात्रै गुमाउँदैन, उसले आफूलाई नै खोज्न थाल्छ। यही खोज, यही पीडा र यही आशालाई केन्द्रमा राखेर बनेको चलचित्र ‘देश खोज्दै जाँदा’ भूटानी शरणार्थीहरूको कथा बोल्नेगम्भीर र संवेदनशील कृति हो। यसका निर्देशक हुन् प्रकाश आङ्देम्बे। साहित्यकारको रूपमा चिनिएका आङ्देम्बे स्वयंशरणार्थी जीवनको यथार्थसँग नजिकबाट गुज्रिएका व्यक्ति भएकाले फिल्ममा बाहिरबाट हेरिएको दृष्टि होइन, भित्रबाटआएको आवाज सुनिन्छ। त्यसैले यो कथा अभिनयजस्तो कम र बाँचिएको अनुभवजस्तो बढी लाग्छ।

समाज परिवर्तनको बहस: स्वीकारोक्ति दर्शनसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न  

अर्जुन प्रधान   स्वीकारोक्ति दर्शनसम्बन्धी समाज परिवर्तनको बहस तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम विश्वभूटानी साहित्यिक संगठन (GBLO) र स्वीकारोक्ति फाउन्डेशनको संयुक्त आयोजनामा पिट्सबर्गको पेन हेल्प डे केयरमासम्पन्न भएको थियो।   कार्यक्रम ३:४० बजे औपचारिक स्वागतसँगै सुरु भई विभिन्न चरण पार गर्दै समापन गरिएको थियो। कार्यक्रममा दर्शन, आत्मचिन्तन, अनुभव आदान–प्रदान तथा खुला संवादलाई प्राथमिकता दिइएको थियो।   कार्यक्रमका वक्ता साहित्यकार तथा खेलकुद क्षेत्रका प्रशिक्षक राज बरालले “द्वन्द निरूपण र स्वीकारोक्ति” विषयमा बोल्दैसमाजमा देखिने वैचारिक तथा सामाजिक द्वन्द समाधानका लागि स्वीकारभाव नै पहिलो कदम भएको बताए। उनले भने, “स्वीकार गर्नु भनेको कमजोर हुनु होइन, समस्या पहिचान गरी समाधानतर्फ अघि बढ्नु हो।”   कार्यक्रममा विश्व भूटानी साहित्यिक संगठन (GBLO) का अध्यक्ष पतलो अन्तरेले स्वीकारोक्ति अभियानमा प्रयोग गरिएकोहरियो रंगको महत्वबारे चर्चा गरे। उनका अनुसार, “हरियो जीवन, नवजीवन, सन्तुलन र आशाको प्रतीक हो, जसलेस्वीकारोक्ति दर्शनको आन्तरिक शान्ति, सहअस्तित्व र दिगो सोचको सन्देशलाई प्रतिनिधित्व गर्छ।”  

मौसम जानकारी

error: Content is protected !!