स्कटल्याण्डका प्रथम मन्त्री स्टर्जनले सरकारको प्रमुख पदबाट राजीनामा दिने

0
117

काठमाडौं। स्कटल्याण्डकी प्रथम मन्त्री निकोला स्टर्जनले आठ वर्षभन्दा बढी समय स्कटल्याण्ड सरकारको प्रमुख पदबाट राजीनामा दिने भएकी छन्।

स्टर्जनले आफ्नो आधिकारिक एडिनबर्ग निवासमा भेला भएका पत्रकारहरूलाई सम्बोधन गर्दै आफु केही हप्तादेखि आफ्नो भविष्यको प्रश्नसँग कुस्ती लडिरहेको प्रतिक्रिया दिएकी हुन्।

आधुनिक राजनीतिक स्थितीका बारे बोल्दै उन यसलाई क्रुरताको संज्ञा दिईन्।उत्तराधिकारी निर्वाचित नभएसम्म आफू पदमा रहने बताएको छ। सन २०१४ नोभेम्बरदेखि जनमत संग्रहपछि पदभार ग्रहण गरेपछि उनी पहिलो मन्त्री बनेकी थिईन्।

प्रधानमन्त्री ऋषि सुनकले स्टर्जनलाई उनको दीर्घकालीन सेवा को लागि धन्यवाद दिँदै स्कटिश सरकारसँगको सहकार्यलाई निरन्तरता दिने बताए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here