काठमाडौं । महाशिवरात्री पर्वको अवसरमा आज दिनभर जसो पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको छ । काठमाडौंको पशुपति मन्दीरमा पुगेर भक्तजनहरूले भगवान शिवको पुजाआराधना गरेका हुन् ।
ग्लोबल भुटानीज लिटरेरी अर्गनाइजेसन (GBLO) द्वारा सञ्चालित ‘जीईपी (GEP) अनलाइन नेपाली कक्षा २०२५–२६’ को परीक्षाफल हस्तान्तरण तथा सन् २०२६–२७ का लागि नयाँ...