एन्फा अध्यक्ष नेम्वाङ एशियाली फुटबल महासंघको कार्यसमिति सदस्यमा निर्वाचित

0
152

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ एशियाली फुटबल महासंघ (एएफसी) को कार्यसमिति सदस्यमा निर्वाचित भएका छन्।

नेम्वाङ साउथ जोनबाट चारवर्षे कार्यकालका लागि कार्यसमिति सदस्य निर्वाचित भएका हुन्। साउथ जोनबाट माल्दिभ्सका भएका हुन्।

बहराइनमा भएको एएफसीको ३३ औं चुनावी कंग्रेसबाट एएफसीको अध्यक्षमा तेश्रो कार्यकालको लागि शेख सलमान बिन अब्राहिम अल-खलिफा निर्वाचित भए। शेख सलमान चारवर्षे नयाँ कार्यकालका लागि निर्वाचित भएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here