मध्य नाइजेरियामा बम विष्फोट: २७ जनाको मृत्यु

0
186

मध्य नाइजेरियाको नासारवा राज्यमा भएको बम विष्फोटमा २७ जनाको मृत्यु भएको छ । विष्फोटमा ज्यान गुमाएका २७ जनाको शव फेला परेका नासारवाका प्रहरी प्रवक्ता रमहान नान्सेलले जानकारी दिनुभएको हो।

घटनामा ज्यान गुमाएका सबै फिरन्ते पशुपालक भएको बताइएको छ । विष्फोटको कारण पत्ता लगाउन प्रहरीका साथै अन्य सुरक्षा निकायका अधिकारी परिचालन गरिएको छ ।  

नासारवाका गभर्नरले विष्फोटलाई दुर्भाग्यपूणर् भन्दै दोषीलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here