नयाँ वर्षको अवसरमा GBLO र GEP ले शुभकामना कार्यक्रम सम्पन्न!

0
983

आजभोली हाम्रा नानीबाबुहरूका हातहातमा भएका iPhone /iPad computer हरूमा GBLO ले GEP को सहकार्यमा तयार पारेकोनेपाली भाषाको वर्णमाला,नेपाली बाल गित हरुको कार्यतालिका हुन्छ

उसो यो नेपाली कक्षा एक बर्ष अघिदेखि स्वांमसेवक शिक्षक/शिक्षिक हरुको निरन्तर सहयोगमा संचालन हुदौ आएको वाट कक्षामाप्रत्येक आईतबार अनलाईन नेपाली कक्षा को पाठ पाठन हुदै आएको |

महासचिव पातलो अन्तरेको शुभकामना सँगै सुरु भएको कार्यक्रममा नेपाली कक्षाका बालबालीकाहरूले आफ्नो क्षमता अनुसारकोप्रस्तुती दिनुभयो | s&k शिक्षाका संचमान खालिङले भाषाको क्षेत्रमा अझ धेरै कामहरू गर्न बाँकी रहेको बताउनुभयो सहकार्य गरेर अगाडीबढ्न पनि अनुरोध गर्नुभयो|

त्यसैगरी ,पुनर्वास भएपछी आफ्ना बालबालीकाहरूले नेपाली भाषा बिर्सदै गएको आफ्नो भाषाको क्षेत्रमा मोहित भएको देखेर विश्व भूटानीसाहित्यिक संगठन (GBLO) ले एक वर्ष अघिदेखी नेपाली भाषा कक्षा संचालन गर्दै आएको अध्यक्ष कर्ण गुरूङले प्रष्ठ पार्नुभयो| GBLO कासंस्थापक अध्यक्ष डेन्जोम साम्पाङले शुभकामना सहित नेपाली भाषा शिक्षण कार्यक्रमलाई विश्वब्यापी बनाउन कुनै कदम पनि बाँकी नराख्नेबताउनुभयो|

आजको कार्यक्रममा बालबालीकाहरुले आफ्नो प्रस्तुतिमाफर्त सबैलाई स्वगत गरेका थिए भने नेपाली शिक्षण क्षेत्रलाई भरपुर साथ दिँदैआउनुभएका शिक्षक शिक्षिकाहरू द्रौपदि प्रधान, सबीना मल्ल लोकनाथ खनालले पनि आफ्ना शुभकामनाका गुछ्छाहरू बाँड्नुभयो|

कार्यक्रम भने GEP का vice principal खेम अधिकारीले संचालन गर्नुभएको थियो| अधिकारीले नयां भर्न सम्बन्धी सूचनाहरु आफ्नोमिडीयमाफर्त प्रकाशन गरी सबैमा पुर्याउने कार्य भईरहेको जानकारी दिनु भयो

अन्त्यमा आजका सभापति समेत रहेका अध्यक्ष कर्ण गुरूङले नेपाली भाषालाई जोगाई राख्न अभिभावकले खेलेको भूमिका एकदमसराहनीय रहेको बताए| भविष्यमा यहाँहरूको साथ सदैव रहिरहोस् भन्ने अपेक्षा राख्दछौँ|

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here