एस्टन भिल्लामाथि म्यान्चेस्टर युनाइटेडको शानदार जीत

0
476

असार २६, काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले एस्टन भिल्लामाथि सहज जीत हात पारेको छ ।

युनाइटेडले घरेलु टोली एस्टन भिल्लामाथि ३–० को सहज जीत हात पारेको हो । भिल्ला पार्क बर्मिङघममा बिहीबार राति भएको खेलमा युनाइटेडको सहज जीतमा ब्रुनो फर्नान्डेज, मासन ग्रीनवुड र पउल पोग्वाले गोल गरे ।

जीतसँगै युनाइटेडले शीर्ष चारको सम्भावनालाई जीवितै राखेको छ । पाँचौ स्थानमा रहेको युनाइटेडले तेस्रो स्थानको चेल्सीसँग २ तथा चौथो स्थानको लेस्टर सिटीसँगको अंक दुरी १ मा छोट्याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here