कोपा अमेरिका कप अर्को बर्ष मात्रै हुने

0
448

काठमाडौं –  कोपा अमेरिका फुटबल अर्को बर्ष मात्रै हुने भएको छ ।

सन् २०२० को आउँदो जुन १२ देखि तय भएको प्रतियोगिता विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) को जोखिमलाई मध्येनजर गरेर सारिएको हो ।

प्रतियोगिता अब सन् २०२१ मा मात्र हुनेछ । तर त्यसको मिति भने सार्वजनिक गरिएको छैन । कोरोना भाइरसका कारण अधिकांश खेलकुद प्रतियोगिता रद्द भइरहँदा कोपा अमेरिका कप पनि सरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here