श्रष्टा अगोम गुरुङको गित थिम्पुको चिसो हावाले लोकप्रिय बन्दै

0
963

भदौ २२/
नेपाली भाषी भुटानी श्रष्टा अगोम गुरुङको शब्द रहेको गित थिम्पुको चिसो हावाले सार्वजनिक भएको छ । युटुव मार्पmत सार्वजनिक भएको गित छोटो समयमै चर्चित बन्दै गएको छ । भावना थापाको स्वर र गितकार गुरुङकै संगित रहेको गित सार्वजनिक भए लगत्तै टिक टक लगायत बिभिन्न सामाजिक सञ्जालहरुमा चर्चित बनेको हो ।
गितको को म्युजिक भिडियो समेत बनाईएको छ । भुटानका बिभिन्न रमणीय स्थलहरुमा छायाङकन गरिएको म्युजिक भिडियोमा सञ्जु गुरुङ र तारामान राईको अभिनय रहेको छ । नेपाली भाषा र साहित्य क्षेत्रमा कलम चलाउँदै आउनु भएका गुरुङले लेख्नु भएको गित थिम्पुको चिसो हावाले सार्वजनिक भएको छोटो समयमै स्रोताहरुको मनमा बस्न सफल भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here